नेपालगञ्ज, फागुन ७ । पश्चिम नेपालको मुख्य ट्रान्जिटका रूपमा रहेको कोहलपुरमा काठमाडौको धरहराको झल्को दिने गरी दस तले भ्युटावर (दर्शनटुप्पो)को निर्माण तीव्र गतिमा भइरहेको छ ।