काठमाडौं, असोज २ । कोरोना संक्रमितको आशंकामा देशभर क्वारेन्टाइनमा बस्दै आएका मध्ये १५ जनाले आत्महत्या गरेका छन् । खास गरी भारतबाट नेपाल प्रवेश गरेका नेपालीहरुले
दैलेख, असार १३ । दैलेखको नौमूले गाउँपालिकाका कोरोना संक्रमित क्वारेन्टाइनबाट विहिबार राती भागेका २१ जना अझै सम्पर्कमा आउन सकेका छैनन्। जिल्लाको नौमूले बजारस्थित भैरव माविको क्वारेन्टाइनमा रहेका २१ सक्रमित योजना
दैलेख, असार १२ । दुई दिनअघि आफ्नै घरमा आत्महत्या गरेका दैलेखका एक युवाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । आत्महत्या गरेका दुल्लु नगरपालिका–१० छुवालाका २१ वर्षीय युवाको कोरोना परीक्षण
तनहँु, असार १० । जिल्लाको घिरिङ गाउँपालिकाका एक व्यक्तिले मङ्गलबार राति आत्महत्या गरेका छन् । सोही गाउँपालिका निवासी ४९ वर्षीय व्यक्तिले पङ्खाको सिलिङमा सुरुवालको पासो लगाई आत्महत्या गरेका हुन् ।
बझाङ, असार ८ । बझाङमा क्वारेन्टाइनमा बसेका १ पुरुषले आत्महत्या गरेका छन् । जिल्लाको छबिसपाथिभेरा गाउँपालिका(७ मजखोरी माविमा बनाइएको क्वारेन्टाइनमा बसेका सोही वडाको बुडखोरीका ३० वर्षीय १ युवकले आत्महत्या गरेका