पोखरा, बैशाख २ । कोरोना भाइरस आशंका र रोकथामका लागि क्वारेन्टाइनमा बस्ने प्रत्येक व्यक्तिलाई गण्डकी प्रदेश सरकारले दिनको ५ सय १० रुपैयाँ खर्च गर्ने भएको
जनकपुरधाम, बैशाख १ । प्रादेशिक अस्पतालमा क्वारेन्टाइनमा राखिएका सम्भावित कोरोना संक्रमितलाई चापाकलबाट पानी भरेर खुवाइने गरेको पाइएको छ। प्रादेशिक अस्पताल क्वारेन्टाइनमा राखिएको सम्भावित संक्रमितलाई धारा भएको बेला धाराको पानी अन्यथा
रक्सोल, चैत २७ । कोरोना भाइरसको संक्रमण रोक्न नेपाल सरकारले लागु गरेको लकडाउनका कारण सीमापारि भारतीय सहर रक्सोलमा रोकिएका नेपाली क्वारेन्टाइनमा बसेर समय बिताइरहेका छन्। तीमध्ये एक महिला र चार
काठमाडौँ, २५ चैत : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरस रोकथामका लागि विद्यालयलाई क्वारेन्टाइनका रुपमा सञ्चालन गर्दा पालना गर्नुपर्ने १२ बुँदे आचारसंहिता तय गरेको छ । मन्त्रालय मातहतको शिक्षा
जाजरकोट, २५ चैत : कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र नियन्त्रण गर्न वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् । ती सामग्रीमा क्वारेन्टाइनका लागि १२ श्यया,
२४ चैत : सिङ्गापुरले विदेशी २० हजार कामदारलाई क्वारेन्टाइनमा राखेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि सरकारले क्वारेन्टाइनमा बस्न अनिवार्य गरेकाले उनीहरूलाई विद्यालय तथा क्याम्पसका क्वारेन्टाइनमै
कञ्चनपुर, चैत २१ । कञ्चनपुरसँग सीमा जोडिएको वनवसा नाकामा १ सय १५ जना नेपाली क्वारेन्टाइनमा छन्। भारतको वनवसामा रहेको आम बगैंचानजिकको शारदा इन्टर कलेजको एकै कोठामा ३० जनाका दरले उनीहरूलाई
ओखलढुङ्गा २० चैत्र : विदेशबाट फर्किएका १३३ मध्ये चार जना क्वारेन्टाइनमा र दुई जना आइसोलेशनमा बसेका छन् । बाँकी १२७ जना आफ्नो घरमा नै बसिरहेको जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले जनाएको
सप्तरी, १९ चैत : सप्तरीको राजविराजस्थित एक घरमा बनाइएको क्वारेन्टाइनमा इस्लाम धर्मावलम्बीको जमातमा सहभागी भएर भारतबाट घर फर्किएका छन् । भारतको राजधानी नयाँ दिल्लीस्थित इस्लामिक धार्मिक पर्व निजामुद्दिनमा भएको मुस्लिम
१८ चैत । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई कोरोनाभाइरसको संक्रमण नदेखिएको प्रधानमन्त्री कार्यालयका प्रवक्ताले बताएका छन् । तर, प्रधानमन्त्री नेतन्याहू क्वारेन्टाइनमै बस्ने भएका छन् । प्रधानमन्त्री नेतन्याहूका सल्लाहकार र उहाँका पतिलाई
बागलुङ, चैत १७ । कोभिड–१९ पुष्टि भएकी बागलुङकी युवतीका घरमा आईतवार बिहान परिवारका सबै सदस्य व्यस्त थिए । युवतीकी फुपू बाहिर ड्रमबाट पानी झिक्दै थिइन् । हजुरबा, हजुरआमा, बाबा र
लमजुङ, १६ चैत : गण्डकी प्रदेशअन्तर्गत लमजुङमा चैत १ गते देखियता करिब दुई हप्ताको अवधिमा विदेशबाट फर्किएका २५७ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ । विश्वमा फैलिएको कोभिड–१९ सङ्क्रमणको सम्भावित जोखिम