डोल्पा १६ चैत्र : कोरोना भाइरस (कोभिड –१९ ) को जोखिम हुन नदिन जिल्ला भित्रिएका मध्ये ५८ पुरुष र २९ महिलालाई क्वारेन्टाइनमा राखिएको छ ।
राजविराज, १५ चैत्र । कोरोना भाइरस (कोभिड–१९) फैलिन नदिन एकान्तवासका लागि जिल्लाका विभिन्न स्थानमा बनाइएका क्वारेन्टाइनमा एक सय २२ जना पुगेका छन् । भारतलगायत विदेशबाट आएका आठ महिलासहित १२२ जनालाई
१५ चैत । अमेरिकाको न्युयोर्कबाट आएका व्यक्तिलाइ विभिन्न राज्यमा हिडडुल गर्न प्रतिबन्ध लगाइएको छ । अमेरिकाको टेक्सास, फ्लोरिडा, मेरिल्याण्ड र साउथ क्यार्रोलिना राज्यमा यस्तो व्यवस्था गरिएको हो । ती राज्यहरुले
स्याङ्जा, १५ चैत्र । लकडाउन जारी भएको चौथो दिन शुक्रबारसम्ममा स्याङ्जामा ३६६ जना क्वारेन्टाइनमा बसेका छन् । जिल्लाका ११ वटै पालिकाका विभिन्न स्थानमा निर्माण गरिएका क्वारेन्टाइन, सेल्फ क्वारेन्टाइन र होम
म्याग्दी, १५ चैत : कोभिड–१९ रोकथामका लागि म्याग्दीमा विदेशबाट आएकालाई क्वारेन्टाइनमा राख्न थालिएको छ । चैत १ गतेदेखि यता भारत, खाडी र युरोपलगायत मुलुकबाट आएका सबैलाई क्वारेन्टाइनमा राखेर शनिबारदेखि स्वास्थ्य
काठमाडौं,चैत १५ । सरकारले घोषणा गरेको लकडाउन उल्लंघन गरेर बिनाकाम घरबाहिर निस्कने व्यक्तिलाई प्रहरीले सिधै क्वारेन्टाइनमा राख्ने भएको छ । प्रहरीले अत्यावश्यक कामबाहेक जथाभावी रूपमा सरकारको निर्णय उल्लंघन गरेर हिँड्नेलाई
काठमाडौं, चैत १३ । नोवेल कोरोनाभाइरसको त्रासका कारण यतिबेला विश्वका अधिकांश देशमा लकडाउन गरिएको छ । विश्वका करिब २ अर्ब ५० करोड मानिस अहिले कोरोना भाइरस न्यूनीकरणका लागि गरिएको लकडाउनमा
काठमाडौ, १२ चैत्र । भारतबाट नेपालका विभिन्न नाका हुँदै सुर्खेत भित्रिएका ५७ जनालाई कर्णाली प्रदेश सरकारले निगरानी कक्ष क्वारेन्टाइन मा राखेको छ । उनीहरु आज बिहान २ः०० बजे नेपालगञ्ज हुँदै
डोटी, १२ चैत्र । छिमेकी मुलुक भारतका विभिन्न शहरबाट काम गरेर फर्किएका जिल्लाका १७५ जना स्थानीयवासीलाई क्वारेन्टाइनमा राखिएको छ । डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले दिएका जानकारीअनुसार मङ्गलबार कैलालीको
एजेन्सी, ११ चैत्र । इटालीबाट आएकी एक महिला मस्कोस्थित क्वारेन्टाइनमा राखिएकी थिइन् । कोरोना भाइरसको संक्रमणका कारण रुसले युरोपेली युनीयनलगायत संक्रमित मुलुकबाट आउने नागरिकलाई क्वारेन्टाइनमा राख्दै आएको थियो । ती
काठमाडौं, चैत ११ । उपत्यकामा ६९ निजी शैक्षिक संस्थालाई क्वारेन्टाइनका रूपमा प्रयोग गरिने भएको छ । संस्थाका दुई हजार एक सय पाँच कक्षाकोठालाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्न आवश्यक तयारी भएको
काठमाडौं, चैत १० । कोरोना भाइरसको सम्भावित संक्रमण फैलिन नदिन सरकारले क्वारेन्टाइन स्थल निर्माण र व्यवस्थापनमा जुटेको छ। आइतबारदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको सरकारले कोरोना भाइरसको जोखिमलाई ध्यानमा