काठमाडौँ,१२ पुष । नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को रामग्राम नगरपालिकाको समुदायस्तरमा सम्भावित क्षयरोगीहरुको खोजी गर्नु क्षयरोग खोजपड्तालु कार्यक्रम अन्तर्गत वडामा सर्वसाधारणको खकार सङ्कलन गरिँदै । तस्बिरः विष्णुप्रसाद