सविता सिंह ठकुरी – खजुर कमै मानिसहररुलाई थाहा भएपनि धेरैजसोलाई मनपर्ने फल हो । यो फल मिठो र स्वादिलो हुने भएकोले धेरैले खाने गरेको पाइन्छ
एजेन्सी, १२ मंसिर । जाडोमा खजुरलाई सुपरफुड भनिन्छ । यो स्वास्थ्यका लागि धेरै फाइदाजनक हुन्छ । यसको सेवनले शरीरलाई उर्जा प्राप्त हुन्छ । यो एक मौसमी खाना हो जुन मौसम