दार्चुला, २७ असोज । खर काट्ने क्रममा भीरबाट लडेर गम्भीर घाइते हुनुभएका शैल्यशिखर नगरपालिका–४ काडापारीका ६४ वर्षीया झुम्तीदेवी धामीको सोमबार गोकुलेश्वर अस्पतालमा मृत्यु भएको छ