तत्कालीन शक्तिशाली खस साम्राज्यको राजधानी मानिने ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पुरातात्विक महत्वको बोकेको जुम्लाको सिंजा उपत्यका । तस्वीर शुरबहादुर सिंह
काठमाडौं १७ माघ । जुम्ला : आखर :शब्द, अक्षर वा रेखा मथ्थ : धेरै छोट्या, छोट्टी : छोरा, छोरी यी खस भाषाका शब्द हुन्। कथ्य रूपमा मात्र जीवित यो भाषालाई