वीरगंज, २८ मङ्सिर । आनन्द थारुले उधारो खाजा खाएको तिरेका थिएनन् । आफ्नो पसलमा खाजा खाएको एक सय रुपैयाँ महिनौसम्म नतिरेपछि उमेश सहनीले मागे ।