Logo

Tag: खाद्य संस्थान

चामल खरिदमा चलखेल गर्न कर्मचारीकै सरुवा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, भदौ २७ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले प्रादेशिक कार्यालय, मुख्य शाखा कार्यालय र शाखा कार्यालयमा १ लाख क्विन्टल चामल खरिद गरी भण्डारण गर्ने

विस्तृत पढ्नुहोस
खाद्यको लापार्बाहीले राज्यकोषमा ढेड करोड क्षति

काठमाडौं, मंसिर २३। कर्णाली क्षेत्रमा उत्पादन भई काठमाडौं ल्याइएको विषादीरहित कर्णाली सिमी, फापर, उवाँलगायतका खाद्य तथा अन्न समयमा नै बिक्रीवितरण गर्न नसक्दा राज्यकोषको ढेड करोड बढी क्षति हुने अवस्था आएको

दलालसंग धान किन्छ खाद्य संस्थान

काठमाडौं, कार्तिक २० । नेपाल खाद्य संस्थानले किसानसँग सोझै धान खरिद नगरी दलालबाट महँगो मूल्यमा खरिद गर्ने गरेको खुलेको छ। धान खरिदमा दलाल र खाद्य संस्थानका कर्मचारीबीच मिलेमतो हुने गरेको

बोरामा बर्सेनी डेढ करोड ठग्छ खाद्य संस्थान

काठमाडौं ३ माघ । काठमाडौं । खाद्य संस्थानले मुलुकका कर्णाली र दुर्गम क्षेत्रमा चामल विक्री गर्दा बोराको समेत शुल्क असुल्ने गरेको पाइएको छ । जिल्लाबाट धान खरिद गर्दा, मिलबाट कुटानी

१२ हजार क्विन्टल धान त्रिपालमुनि

काठमाडौँ,९ माघ । खाद्य संस्थानको भेरी अञ्चल कार्यालयमा अवश्यकताअनुसारको भण्डारणकक्ष गोदाम नहुँदा १२ हजार क्विन्टल धान कार्यालय परिसरमै त्रिपालले छोपेर राखिएको छ । संस्थाले खरिद गरेको २५ हजार क्विन्टल धानमध्ये