काठमाडौं, साउन १५ । असार १५ मा दही चिउरा खाएको एक महिनापछि सबैलाई खिर खाने चटारो हुन्छ । परम्परादेखि नै साउन १५ मा खिर खानुपर्छ
–धु्रवसागर शर्मा गलेश्वर, १५ साउन: आज साउन १५ अर्थात् ‘राष्ट्रिय खिर दिवस’, शारीरिक तथा मानसिक स्वास्थ्यका लागि आवश्यक फस्फोरस, क्लोरिन, क्याल्सियम, पोटासियम, सेडियम, म्याग्नेसियमलगायत खनिज पदार्थले युक्त दूधबाट बनाइएको खिर