Logo

Tag: खुला सीमा

सीमा संशोधन गरेको छैनः भारत

-रिपोर्टर्स नेपाल/संवाददाता

नयाँ दिल्ली, मंसिर ७ । भारतले आफूले जारी गरेको नयाँ राजनीतिक नक्साले नेपालसँगको सीमा संशोधन नगरेको बताएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले बिहीबारको

विस्तृत पढ्नुहोस
सीमास्तम्भ अब ‘डिजिटल’मा

काठमाडौं, मंसिर १। नेपाल र भारतको सीमा निर्धारणका लागि गाडिएका सीमास्तम्भको अद्यावधिक नापी विभागसँग तयारी अवस्थामा छ । प्रत्येक स्तम्भको अवस्थिति र निर्देशाङ्कलगायतको विस्तृत विवरणसहित ‘डाटाबेस’ तयार पारिएको छ ।

पुस्तौंदेखि पिलर रक्षक

काठमाडौं २६ कार्तिक । भारतीय सुरक्षाकर्मीको धम्की सहेर पनि सीमा रक्षा गर्न पाएकामा गर्व गर्छन् ५६ वर्षीय सिकेन्द्र मुसहर। ‘सीमामा बसेर हामीले पुस्तौंदेखि पिलर रक्षा गरिरहेका छौं’, उनी भन्छन्, ‘एसएसबीले

थपिँदै ६३ सीमा चौकीः भारततर्फ ५९, चीनतर्फ ४

काठमाडौं, कार्तिक २६ । सरकारले चीन र भारतसँग सिमाना जोडिएका थप ६३ स्थानमा सशस्त्र प्रहरी बल एपीएफको बोर्डर अब्जर्भर पोस्ट बीओपी राख्ने भएको छ । भारतीय सीमा क्षेत्रमा ५९ वटा र

खुला सीमाले नेपाली कापी उद्योग सङ्कटमा

बाँके, २ कात्तिक : बाँकेको नेपालगञ्जका बिक्रेता तथा उपभोक्ताले बिना भन्सार भारतका विभिन्न ठाउँबाट कापी ल्याउने गरेका छन् । यसले गर्दा यहाँका कापी उद्योग समस्यामा परेका छन् । स्थानीय उत्पादन