पर्वत- मोदी गाउँपालिका वडा नम्बर १ झिलिबराङ्गस्थित कोखेडाँडा पर्यटकीय गन्तव्य बन्दै गएको छ । समुद्री सतहबाट तीन हजार तीन सय नौ मिटरको उचाइमा रहेको यो
दमौली, २५ कात्तिक । तनहुँको ऋषिङ गाउँपालिका–३ नाजुङबाट देखिएको हिमालको दृश्य । चिसो मौसम सुरु भएसँगै जिल्लाका विभिन्न ठाउँबाट हिमालका दृश्य खुलेका छन् । तस्वीरः कृष्ण न्यौपाने÷ रासस