काठमाडौँ,६ असार । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले खेलकुद क्षेत्रको विकासका लागि देशको प्रमुख प्रशासनिक निकायमा यस विषयमा जानकारी गराउन आवश्यक रहेको बताएका छन् ।