रिपोर्टर्स नेपाल विशेष । नेपालीहरुमा खुशी बढ्दैछ । दीगो शान्तिसँगै नागरिक स्वतन्त्रताले आफ्नो जीवनयापनमा आफै विकल्प रोज्न पाउने अधिकारका कारण नेपालीहरुमा खुशी बढेको हो ।
-डेभिड पाण्डे (स्याङ्जा) शनिवार विदाको दिन । अरु दिन भन्दा केही बेर ढिला उठेँ । नुवाइधुवाई गरेँ । खाना बनाउन खासै जाँगर चलेन । केही कपडा किन्नु थियो । त्यसैले