Logo

Tag: खोप

काठमाडौँ महानगरपालिकाद्वारा छुटेका विद्यार्थीलाई खोप

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १५ माघ: काठमाडौँ महानगरपालिकाले १२ देखि १७ वर्ष उमेर समूहका यसअघि छुटेका विद्यार्थीलाई आजदेखि खोप लगाउन थालेको छ । खोप कार्यक्रमका लागि कामपाले परोपकार

विस्तृत पढ्नुहोस
ज्येष्ठ नागरिकलाई ‘बुस्टर’ डोज

काठमाडौँ, १५ माघ: सरकारले ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोरोना भाइरसविरुद्धको ‘बुस्टर’ डोज दिन थालेको छ । भाइरसविरुद्धको खोप लगाएको ६ महिना पूरा भएका ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई बुस्टर डोज

देशभरका विद्यालयमा आजदेखि पाँच दिनसम्म खोप लगाइने

काठमाडौँ, १५ माघ। देशभरका विद्यालयमा आजदेखि पाँच दिनसम्म कोरोनाविरुद्धको खोप लगाइने भएको छ ।भौतिक उपस्थितिमा पठनपाठन बन्द रहेपनि विद्यार्थीलाई खोप लगाउने प्रयोजनका लागि विद्यालय खुलेका हुन् । शिक्षा, विज्ञान तथा

ताप्लेजुङमा बुष्टरडोजको तयारी

फुङ्लिङ, १५ माघ: ताप्लेजुङमा आजदेखि कोरोना विरुद्धको कोभिडशिल्ड खोपको दोस्रो मात्रा लगाएकालाई नियमित खोप केन्द्रमार्फत बुष्टरडोज लगाइने भएको छ । कोभिशिल्ड खोप लगाएको छ महिना समय पुगेकालाई बुष्टरडोज दिन लागिएको

नेपालमा तीन करोड डोज खोप लगाइयो 

काठमाडौं, १३ माघ : नेपालमा बिहीबारसम्म कोरोनाभाइरसविरुद्धको तीन करोडभन्दा बढी डोज खोप लगाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार अपरान्ह दिएको जानकारीअनुसार तीन करोड चार लाख ७५ हजार ५८९

कोरोनाविरुद्धको खोप नलगाएकाले मुटु प्रत्यारोपण गर्न अमेरिकी अस्पतालद्वारा अस्वीकार

एजेन्सी, १३ माघ। अमेरिकाको एक अस्पतालले कोरोनाविरुद्धको खोप नलगाएका एक बिरामीको मुटु प्रत्यारोपण गर्न अस्वीकार गरेको छ। उनको मुटु प्रत्यारोपण नगरिनुका विभिन्न कारणमध्ये खोप नलगाउनु पनि एउटा भएको अस्पतालले जनाएको

दक्षिण एशियामै धेरै प्रतिशत खोप लगाउने मुलुकको सूचीमा नेपाल

काठमाडौँ, १३ माघ। सरकारले प्राथमिकताका साथ कोभिडविरुद्धको खोप निःशुल्क लगाएपछि दक्षिण एसियामै धेरै प्रतिशत जनसङ्ख्याले खोप लगाउने देशमा नेपाल पनि परेको छ ।आगामी चैत मसान्तसम्म १८ वर्षमाथिका सबै नागरिकलाई पूर्णमात्रा

जिप्रका महोत्तरी-‘नो खोप कार्ड नो सर्भिस ’, ‘नो मास्क नो इन्ट्री’

जलेश्वर, ११ माघ: जिल्ला प्रशासन कार्यालय महोत्तरीले ‘नो खोप कार्ड नो सर्भिस’ व्यवस्था लागू गरेको छ । कोरोना नियन्त्रण गर्न प्रशासनले यस्तो प्राबधान कार्यान्वयनमा ल्याएको हो । सोही क्रममा जिल्लाको

१६ लाख ६० हजार मात्रा मोडर्ना खोप नेपाल आइपुग्यो

काठमाडौँ, ११ माघ : नेपालमा कोरोना भाइरस विरुद्धको मोडर्ना खोप १६ लाख ६० हजार मात्रा आएको छ । विश्व बैंकको सहयोगमा कोभ्याक्स सुविधा अन्तर्गत १६ लाख ६० हजार मात्रा मोडर्ना

नेपाल आइपुग्यो १६ लाख ६० हजार डोज मोर्डना खोप

काठमाडौँ, १० माघ। कोरोना भाइरसविरुद्धको १६ लाख ६० हजार डोज मोडर्ना खोप नेपाल आइपुगेको छ । आज (सोमबार) १६ लाख ६० हजार डोज मोडर्ना खोप नेपाल आइपुगेको हो। कोभ्याक्स सुविधामार्फत्

कोरोना बिरुद्धको खोपका लागि गाउँगाउँ घुम्ती शिविर सञ्चालन

मान्म, ९ माघ : कालीकोटको शुभकालिका गाउँपालिका–१ जितेबजार क्षेत्रमा कोरोना बिरुद्धको खोपका लागि गाउँगाउँ घुम्ती शिविर सञ्चालन गर्दै जिल्ला स्वास्थ्य कार्यालय कालीकोटका स्वास्थ्यकर्मी ।-तस्वीर : मिमबहादुर रावल, रासस  

सरकारलाई ओलीको प्रश्न- ‘२४ लाख खोप कसले बेच्यो ?’

काठमाडौँ, ९ माघ: नेकपा (एमाले)ले कोरोना महामारीको तेस्रो लहरमा सरकार गैरजिम्मेवार देखिएको जनाएको छ । आज (आइतबार) एमाले अध्यक्ष केपी शर्मा ओलीले विज्ञप्ति जारी गर्दै नयाँ लहरले जनजीवन आक्रान्त बन्दासमेत