Logo

Tag: खोप

भेरोसेल खोपको ‘बुस्टर डोज’ कार्यक्रम स्थगित

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ७ माघ। काठमाडौं जिल्लामा बुस्टर डोज खोप कार्यक्रम स्थगित भएको छ । भेरोसेल खोप अभाव भएपछि हालका लागि बुस्टर डोज दिन कार्यक्रम रोकिएको स्वास्थ्य

विस्तृत पढ्नुहोस
दुवै खोप लगाएका विदेशी नगारिकलाई मात्र अनअराइभल भिसा दिने विभागको निर्णय

काठमाडौँ, ७ माघ। अध्यागमन विभागले कोरोनाविरुद्धको खोप लगाएका विदेशी नागरिकलाई अनअराइभल भिसा दिने निर्णय गरेको छ। अ ध्यागमन विभागले आज (शुक्रबार) सूचना जारी गर्दै दुवै खोप लगाएका विदेशी नागरिक प्रवेश

जापानमा ५–११ वर्षका बालबालिकालाई पनि फाइजार खोप लगाइने

टोकियो, ७ माघ: जापानमा कोरोनाभाइरस विरुद्घको फाइजर खोप ५ देखि ११ वर्षसम्मका बालबालिकालाई पनि लगाइने भएको छ । जापानको स्वास्थ्य मन्त्रालयले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई पनि फाइजार खोप लगाउने

विराटनगर महानगरले कोभिड नियन्त्रणका लागि सम्पूर्ण तयारी गरेको छ: महनगरप्रमुख पराजुली

मोरङ, ७ माघ: विराटनगर महानगरपालिकाले कोभिड सङ्क्रमण नियन्त्रण, रोकथाम तथा व्यवस्थापनका लागि सम्पूर्ण तयारी गरेको जनाएको छ । महानगर प्रमुख भीम पराजुलीले सञ्चारकर्मीसँग आज ओमिक्रोन तथा कोभिड नियन्त्रण र व्यवस्थापनका

सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य (सूचनासहित)

काठमाडौं, ६ माघ । के तपाईंसँग कोरोना भाइरसविरुद्धको खोप लगाएको कार्ड छैन ? छैन भने सार्वजनिक सेवा लिनबाट वञ्चित गरिनुहुनेछ । सरकारले सार्वजनिक सेवा लिन अनिवार्य खोप कार्ड गरेको छ

मधेश प्रदेशमा हालसम्म ५० प्रतिशतले लगाए कोरोनाविरुद्धको पूर्ण खोप

– राजु विश्वकर्मा जनकपुर, ६ माघ : मधेश प्रदेशमा हालसम्म ५० प्रतिशतले कोरोनाविरुद्धको पूर्ण (दोस्रो मात्रा) खोप लगाएका छन् । पछिल्लो दुई साताको अवधिमा मात्रै प्रदेशका जिल्लामा कोरोनाविरुद्धको खोप लगाउने

भेरोसेल खोपको अभाव, पहिलो मात्रा खोप लगाउनेलाई कोभिसिल्ड वा एस्ट्राजेनेका दिइने

काठमाडौँ, ६ माघ।  स्वास्थ्य सेवा विभागले कोरोनाविरुद्धको भेरोसेलको अभाव हुन सक्ने भन्दै पहिलो मात्रा खोप लगाउनेलाई कोभिसिल्ड वा एस्ट्राजेनेका खोप दिन निर्देशन दिएको छ । ४० लाख डोज खोप हराएको

गायब भएको २५ लाख खोप कहाँ पुग्यो ?

काठमाडौं, ५ माघ । सरकारले माघ ७ गतेदेखि सार्वजनिकस्थलमा प्रवेश गर्न खोप कार्ड अनिवार्य गरेपछि खोप लगाएकाले कार्ड खोज्न थालेका छन् । खोप लगाएर पनि कार्ड नबनाएकाहरु बनाउन दौडिएका छन्

‘ओमिक्रोन’विरुद्ध स्पुतनिक खोपको प्रभावकारिता ७५ प्रतिशत

मस्को [रूस], ४ माघ: ओमिक्रोन कोरोना भाइरसविरुद्ध स्पुतनिक खोपको प्रभावकारिता ७५ प्रतिशत रहेको रूसको गमलेया अनुसन्धान केन्द्रका प्रमुख अलेक्ज्याण्डर गिन्ट्सबर्गले मंगलबार जनाएका छन् । गमलेया प्रमुखका अनुसार व्यक्तिले छ महिनामा

कोरोना खोप लक्ष्यउन्मुख बुस्टर डोज दिन सुरु

–शरद शर्मा काठमाडौँ, ३ माघ: सरकारले कोरोना भाइरसविरुद्धको खोप लक्ष्यउन्मुख जनसङ्ख्यालाई लगाएको छ । छ महिनाअघि बनेको वर्तमान सरकारले नागरिकलाई कोरोनाविरुद्धको खोपलाई प्राथमिकता दिएको थियो र पुस मसान्तसम्म लक्षित समुदायको

मङ्गलबार पत्रकार महासङ्घ ललितपुर शाखाका सदस्यलाई बुस्टर डोज

ललितपुर, ३ माघ: नेपाल पत्रकार महासङ्घ ललितपुर शाखामा आवद्ध सदस्यलाई मङ्गलबार कोरोना बिरुद्ध बुस्टर खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालयको सहयोग तथा सो शाखाको संयोजनमा भोलि कोरोनाविरुद्धको तेस्रो खोप

कोरोनाको जोखिम बढेकाले सबैमा खोपको पहुँच पुर्याउन कार्ड अनिवार्य

डोटी, ३ माघ : डोटीमा केही दिन यतादेखि कोभिड–१९ का सङक्रमितको सङ्ख्या दिनहुँ बढ्दै गएको छ । एकै हप्तामा जिल्लामा ३३ नयाँ सङक्रमित फेला परेका छन् । कोरोना रोकथाम तथा