Logo

Tag: खोप

कोरोनाविरुद्धको खोपको समस्या छैन : मन्त्री खतिवडा

-रिपोर्टर्स नेपाल/संवाददाता

विराटनगर, ३ माघ: स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले कोभिड–१९ विरुद्ध खोप अभियान उच्च प्राथमिकताका साथ सञ्चालन भइरहेको जानकारी दिएका छन् । समाजवादी प्रेस सङ्गठन मोरङद्वारा

विस्तृत पढ्नुहोस
पर्सामा आजदेखि कोरोनाविरुद्ध ‘बुस्टर’ डोज

वीरगञ्ज, ३ माघ: कोरोनाविरुद्ध बुस्टर डोज पर्सा जिल्लामा आज लगाउने भएको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा बुस्टर डोजको लागि कोभिशिल्ड ३७ हजार र भेरोसिल २३ हजार माग गरिएको हो

म्याग्दीका सरकारी कार्यालयबाट सेवा लिन खोप लगाएको कार्ड अनिवार्य

गलेश्वर, २ माघ: म्याग्दीका सरकारी कार्यालयबाट सेवा लिन र होटलमा बस्न कोरोनाविरुद्धको खोप लगाएको कार्ड अनिवार्य देखाउनुपर्ने भएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकले सरकारी सेवा लिन

चीनका ९० प्रतिशत नागरिकले लगाए कोरोनाविरुद्धको खोप

२ माघ :करिब ९० प्रतिशत चिनियाँ नागरिकले कोरोना विरुद्धको खोप लगाएका छन् । त्यहाँका स्वस्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार चीनका करिब ९० प्रतिशत नागरिकले कोरोना विरुद्धको खोप लगाएको जानकारी दिएका छन्

आजदेखि ‘बुस्टर’ डोज खोप लगाइने

काठमाडौँ, २ माघ: सरकारले आजदेखि ‘बुस्टर’ डोज खोप लगाउँदैछ । यो खोप कोरोना रोकथाम तथा नियन्त्रणमा खटिने र सार्वजनिक क्षेत्रमा काम गर्नेहरुलाई लगाइने जनाइएको छ ।खोप लगाएको ६ महिना पुगेका

दशौं हजारले जर्मनीमा गरे विरोध प्रदर्शन

बर्लिन [जर्मनी], २ माघ: दशौं हजार खोप समर्थकहरू र महामारी अस्वीकार गर्नेहरूले शनिबार जर्मनीभर जुलुस निकालेका छन् । सार्वजनिक प्रसारक एआरडीका अनुसार दक्षिणपश्चिमी शहर फ्रेइबर्गमा करिब ८,५०० मानिस सडकमा उत्रिएका

स्वास्थ्य मापदण्ड सम्बन्धी राष्ट्रपति बाइडेनको आदेश अदालतबाट खारेज

एजेन्सी, ३० पुस। अमेरिकामा कोरोना खोपलाई अनिवार्य गराउने राष्ट्रपति जो बाइडेनको प्रयासमा धक्का लागेको छ । ओमिक्रोन भेरिएन्टले कोरोना महामारी बढाईरहेको बेला राष्ट्रपतिको आदेशमा जारी भएका केही स्वास्थ्य मापदण्डलाई अदालतले

चीनमा २.९२ अर्ब भन्दा बढीलाई कोरोनाविरुद्ध खोपको डोज दिइयो

३० पुस : चिनियाँ मुख्य भूमिमा बिहीबारसम्म २.९२ अर्बभन्दा बढी कोभिड–१९ खोपको डोज दिइएको राष्ट्रिय स्वास्थ्य आयोगको तथ्यांकले शुक्रबार जनाएको छ । सन् २०१९ को डिसेम्बर महिनाबाट चीनको हुबे प्राप्तको

क्यानडामा खोप नलगाएका पिताले आफ्ना सन्तान भेट्न नपाउने

एजेन्सी, ३० पुस। कोरोनाविरुद्ध खोप नलगाएका पिताले आफ्ना सन्तान भेट्न नपाउने भएका छन्। खोप नलगाएका पितालाई भेट्नु सन्तानको रुचिविपरित भएको भन्दै पिताले आफ्ना सन्तानलाई भेट्न नपाउने भएका हुन्।छुट्टीको समयमा पिताले

तनहुँमा ६८ प्रतिशतले लगाए खोपको पूर्ण मात्रा

तनहुँ, ३० पुस: तनहुँमा पुनः कोरोना सङ्क्रमण बढ्न थालेको छ । बिहीबारसम्म ६ स्थानीय तहमा सक्रिय सङ्क्रमित रहेका छन् । स्वास्थ्य कार्यालयका सूचना अधिकारी शङ्करबाबु अधिकारीका अनुसार जिल्लामा सक्रिय सङ्क्रमितको

दार्चुलामा कोरोना खोप अभाव

दार्चुला, ३० पुस: जिल्ला प्रशासन कार्यालयले माघ ७ गतेदेखि सर्वसाधारणले अनिवार्य खोप कार्ड बोक्नुपर्ने आदेश जारी गरेको छ । प्रशासनले सात बुँदे आदेश जारी गर्दै सर्वसाधारण सबैमा अनिवार्य खोप कार्ड

काठमाडौंका ६ वटा निजी अस्पतालबाट पनि कोरोनाविरुद्धको खोप

काठमाडौँ, २९ पुस: कोरोनाको संक्रमण बढ्न थालेपछि काठमाडौंमा निजी अस्पतालबाट पनि खोप लगाउन थालिएको छ । स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार ६ वटा निजी अस्पतालबाट पनि कोभिडविरुद्धको खोप उपलब्ध गराउने व्यवस्था