Logo

Tag: खोप

ओमिक्रोनका सङ्क्रमित बढ्दै गएपछि भारतमा १५ देखि १८ वर्ष उमेर समूहकालाई खोप लगाइँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

२० पुस : भारत सरकारले त्यहाँका १५ देखि १८ वर्ष उमेरका युवायुवतीहरुलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेको छ । भारतमा ओमिक्रोन भाइरसका सङ्क्रमितहरु बढ्दै गएपछि

विस्तृत पढ्नुहोस
भारतद्वारा अफगानिस्तानलाई थप ५ लाख कोभ्याक्सिन डोज प्रदान

नयाँ दिल्ली [भारत], १९ पुस: भारत बायोटेकले सोमबार अफगानिस्तानलाई कोभिड-१९ खोप, कोभ्याक्सिनको ५,००,००० डोज प्रदान गरेको छ ।ट्विटरमा भारत बायोटेकले “आज भारतले अफगानिस्तानलाई कोभिड भ्याक्सिन (COVAXIN) को ५,00,000 डोज सहितको

डोटीमा पच्चिस हजार बालबालिकालाई विद्यालयमै कोरोनाविरुद्धको खोप

डोटी, १९ पुस: डोटीका पच्चीस हजार स्कुले बालबालिकालाई विद्यालयमै कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको छ । जिल्लाका नौवटै स्थानीय तहका ११ वर्ष माथिदेखि १८ वर्ष मुनिका विद्यार्थीलाई खोप लगाउन सुरु

मानवीय सहायताअन्तर्गत भारतले अफगानिस्तानलाई दियो ५ लाख मात्रा खोप

एजेन्सी, १८ पुस। भारतले अफगानिस्तानलाई कोरोनाविरुद्धको ५ लाख मात्रा खोप पठाएको छ । मानवीय सहायताअन्तर्गत भारतले शनिबार दोस्रो पटक अफगानिस्तानलाई स्वास्थ्य सामग्री प्रदान गरेको भारतीय विदेश मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको हो

विद्यालयमा नै कोरोनाविरुद्धको खोप लगाइँदै

डोटी, १८ पुस: डोटीको जोरायल गाउँपालिकाले विद्यालयमा नै विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउन सुरुआत गरेको छ । पालिकाभरिका सबै विद्यालयमा अध्यनरत १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई खोप लगाउन सुरु

हुम्लाका ९० प्रतिशत बालबालिकाले लगाए कोरोना विरुद्धको खोप

सिमकोट, १८ पुस: उच्च हिमाली जिल्ला हुम्लाका ९० प्रतिशत बालबालिकाले मोडर्ना खोप लगाएका छन् । स्वास्थ्य कार्यालयको सहकार्यमा सातवटै स्थानीय तहले विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई उक्त खोप लगाउने काम सम्पन्न

टर्किमा कोरोना सङ्क्रमितको सङ्ख्या १० दिनमा दोब्बर

अंकारा, १७ पुस: टर्कीमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाको सङ्ख्या दश दिनमा दोब्बर भएको छ । महामारी तीव्ररुपमा फैलिन थालेपछि सङ्क्रमितको सङ्ख्या अत्यधिकरुपमा बढेको स्वास्थ्य मन्त्री फर्हेट्टीन कोकाले शुक्रबार जानकारी दिए ।

रुकुम(पूर्व)मा ६ हजार बालबालिकाले लगाए कोरोनाविरुद्धको खोप

रुकुम(पूर्व), १६ पुस: रुकुम(पूर्व)मा ६ हजारभन्दा बढी बालबालिकाले कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाएका छन् । जिल्लामा खोप अभियान सुरु भएयता अहिलेसम्मको अवधिमा १२ वर्षभन्दा माथि र १८ वर्षमुनिका ६ हजार

दाङमा वैदेशिक रोजगारीमा जानेलाई कोरोनाविरुद्धको खोप

देउखुरी, १५ पुस: दाङमा वैदेशिक रोजगारीमा जानेलाई लक्ष गरेर कोरोनाविरुद्धको खोप लगाइने भएको छ । हरेक हप्ताको तीन दिन तीन ठाउँबाट खोप लगाइने स्वास्थ्य कार्यालयका प्रमुख अङ्गदबहादुर शाहीले जानकारी दिए

पशुलाई खोरेत रोग विरुद्धको खोप लगाउन सुरु

जलेश्वर, १३ पुस: भेटेरेनरी अस्पताल तथा पशुसेवा केन्द्रले त्यहाँका पशुलाई खोरेत रोगविरुद्धको खोप लगाउन सुरुआत गरेको छ । एक लाख २० हजार पशुलाई खोप लगाइने सेवा केन्द्रका प्रमुख डा सञ्जीवकुमार

जुम्लामा बालबालिकालाई कोरोनाविरुद्धको खोप

खलङ्गा, १३ पुस: जुम्लामा पाँच हजार ८६९ बालबालिकाले कोरोनाविरुद्धको मोडर्ना खोप लगाएका छन् । त्यहाँका २० हजार बालबालिकालाई कोभिड–१९ विरुद्धको सो खोप लगाउने लक्ष्य लिइएको जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण

नेपालमा पूर्ण मात्रा खोप लगाउनेको संख्या १ करोड बढी

काठमाडौँ, १२ पुस। नेपालमा पूर्ण मात्रा खोप लगाउनेको संख्या १ करोड बढी पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ लाख ६८ हजार ३१९ जनाले कोरोनाविरुद्धको