Logo

Tag: खोप

इँटाभट्टामा कार्यरत मजदूरलाई खोप

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १२ पुस: गिरिजाप्रसाद कोइराला लेवर फाउण्डेशनले ईटाभट्टामा कार्यरत १७३ मजदूरलाई कोरोना खोप प्रदान गरेको छ । फाउण्डेशनले विडब्लु आई (विल्डिङ वर्कस युनियन)को सहकार्यमा भक्तपुरको

विस्तृत पढ्नुहोस
कर्णालीका नौ जिल्लामा लगाइँदै कोरोनाविरुद्धको खोप

खलङ्गा, १२ पुस: जुम्लाका स्थानीय तहका करिब २० हजार बालबालिकालाई कोरोनाविरुद्धको मोर्डना खोप लगाउन थालिएको छ । जिल्लाको एक नगरपालिकासहित सातवटा गाउँपालिका भित्रका २० हजार बालकालिकालाई मोर्डना खोप लगाउन थालिएको

चीनमा कोभिड-१९ खोपको २.७६ अर्ब डोज दिइयो

बेइजिङ, ११ पुस: चीनको मुख्य भूमिमा शनिबारसम्म २.७६ अर्ब कोभिड-१९ खोपको डोज दिइएको राष्ट्रिय स्वास्थ्य आयोगको तथ्याङ्कले आइतबार देखाएको छ। यो सँगै शनिबारसम्म १ अर्ब २० करोडभन्दा बढी मानिसलाई पूर्ण

बाजुरामा आजदेखि विद्यार्थीलाई विद्यालयमै मोडर्ना खोप

मार्तडी, ९ पुस: बाजुरामा आजदेखि विद्यार्थीलाई विद्यालयमै कोरोनाविरुद्धको मोडर्ना खोप दिन थालिएको छ । बाह्र वर्षदेखि १७ वर्षमुनिका झण्डै २२ हजार बालबालिकामध्ये १६ हजार ८०६ जनाले मात्र खोप लगाउन पाउने

थप ६ लाख ६४ हजार डोज फाइजर खोप नेपाल ल्याइयो

काठमाडौँ, ९ पुस: कोभ्याक्स सुविधाअन्तर्गत थप ६ लाख ६४ हजार ६५० डोज फाइजर खोप नेपाल ल्याइएको छ । स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाका अनुसार आज (शुक्रबार) बिहान उक्त खोप

कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’विरुद्ध एस्ट्राजेनेका खोप प्रभावकारी

एजेन्सी, ९ पुस। ओमिक्रोनविरुद्ध एस्ट्राजेनेकाले निर्माण गरेको खोप प्रभावकारी बनेको छ। ओमिक्रोनविरुद्ध एस्ट्राजेनेकाले गरेको परिक्षण चरणको खोप प्रभावकारी बनेको हो। बिहीबार अक्सफोर्ड युनिभर्सिटी ल्यावको अध्ययन रिपोर्टलाई उद्धृत गर्दै उक्त कम्पनीले

एष्ट्राजेनेकाले नयाँ भेरियन्ट ‘ओमिक्रोन’ लक्षित खोप बनाउने

एजेन्सी, ८ पुस। एष्ट्राजेनेकाले कोरोन भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन लक्षित खोप बनाउने भएको छ । नयाँ भेरियन्ट ओमिक्रोनविरुद्ध जुध्न एष्ट्राजेनेकाले उक्त खोप बनाउने भएको हो। ओमिक्रोन लक्षित खोपमा आफू अक्सफोर्ड

विद्यालयमै १६ हजार बढीलाई कोरोना विरुद्धको खोप

कञ्चनपुर, ६ पुस: कोरोना महामारीबाट किशोर किशोरीलाई जोगाउनका लागि जिल्लाका सबै विद्यालयमै खोपको पहिलो मात्रा लगाउन सुरु गरिएको छ । खोप कार्यक्रमअन्र्तगत स्वास्थ्यकर्मीले विद्यालयमै पुगेर १२ वर्ष देखि १७ वर्ष९२०६१

३५ हजार बालबालिकालाई विद्यालयमै खोप

दमौली, ६ पुस: तनहुँमा ३५ हजार बालबालिकालाई विद्यालयमै मोडना खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय तनहुँको सहकार्यमा दशवटै स्थानीय तहले विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई उक्त खोप लगाउन लागेको हो

गण्डकीमा ११ लाख बढीलाई कोरोनाविरुद्धको पूरा डोज खोप

कास्की, ६ पुस: गण्डकी प्रदेशका ११ जिल्लामा गरी हालसम्म ११ लाख १२ हजार १५८ जनाले कोरोनाविरुद्ध खोपको पूरा मात्रा (फूल डोज) लिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार पुस

बैतडीका बालबालिकालाई विद्यालयमै खोप

बैतडी, ५ पुस: मङ्गलबारदेखि बैतडीमा १२ वर्षदेखि माथिका करिब ३९ हजार बालबालिकालाई कोरोना विरुद्धको मोडर्ना खोप दिइने भएको छ । सरकारले देशका विभिन्न जिल्लामा बालबालिकाका लागि खोप अभियान सञ्चालन गर्ने

स्याङ्जाका अठार वर्षमाथिका ९९ प्रतिशतलाई पहिलो मात्रा

वालिङ, ५ पुस: स्याङ्जाका अठार वर्षमाथिका ९९ प्रतिशतले कोभिड– १९ विरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् । जिल्लामा खोपका लागि अठार वर्ष उमेर समूहभन्दा माथिको लक्षित सङ्ख्या एक लाख ६३