सिमकोट, ५ पुस: स्वास्थ्य सेवा कार्यालय हुम्लाले आइतबार पाँच गाउँपालिकाका लागि तीन हजार ५०० बढी कोभिड–१९ विरुद्धको मोर्डना खोप गाउँ पठाएको छ । स्वास्थ्य तथा
काठमाडौँ, ४ पुस: स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले विद्यालय मै खोप केन्द्र राखेर विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउने कार्यक्रमको शुभारम्भ गरेका छन् । हेटौँडा उपमहानगरपालिकास्थित भुटनदेवी माध्यमिक विद्यालयको खोप केन्द्रबाट विद्यार्थीलाई
बेइजिङ, ४ पुस: चीनको मुख्य भूमिमा शनिबारसम्म २.६७ अर्बभन्दा बढी कोभिड-१९ खोपको डोज दिइएको राष्ट्रिय स्वास्थ्य आयोगको तथ्याङ्कले आइतबार देखाएको छ।-Photo: Agency
कर्णाली, ४ पुस: सुर्खेतबाहेक कर्णालीका नौ जिल्लाका बालबालिकालाई आजदेखि कोरोनाविरुद्धको मोर्डना खोप लगाउन थालिएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई विद्यालयमै केन्द्र स्थापना
पाल्पा, ४ पुस: पाल्पाको तानसेनको भगवती मन्दिर परिसरमा कोरोनाविरुद्धको खोप लगाउनका लागि मानिस भीड ।-तस्वीर : कृष्ण दर्नाल-रासस
सिद्धार्थथनगर, ४ पुस: मैैले खोप लगाइसके भन्ने ब्याच लगाएकी एक किशोरी चितवन बराही जगल रिसोर्टमा ।-तस्वीर : नरेश केसी-रासस
बैतडी, ४ पुस: बैतडीमा कोरोना भाइरस विरुद्धका दुवै मात्रा खोप लगाएका एक व्यक्तिको मृत्यु भएको छ । दशरथचन्द नगरपालिका १ गुरुखोलाका ८५ वर्षीय पुरुषको जिल्ला अस्पतालमा मृत्यु भएको हो ।
काठमाडौँ, ३ पुस : सरकारले आइतबारदेखि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरुलाई कोरोनाविरुद्धको खोप लगाउने भएको छ। ५७ जिल्लाका १२ देखि १७ वर्ष उमेरसम्मका बालबालिकालाई मोडर्ना खोप दिइन लागेको
एजेन्सी, ३ पुस। कोभिड–१९विरुद्धको खोप निर्माता कम्पनी फाइजरले आफ्नो खोप बालबालिकामा सोचेजस्तो प्रतिरोधात्मक क्षमता विकास गर्न नसकेको जानकारी गराएको छ। कोभिड–१९विरुद्धको खोप २ देखि पाँच वर्ष उमेर समूहका बालबालिकामा परीक्षण
काठमाडौँ, २ पुस: नेपालमा जोन्सन एन्ड जोन्सन खोप थप १४ लाख ५७ हजार मात्रा आउँदैछ । जर्मन सरकारले कोभ्याक्स सुविधामार्फत नेपाललाई खोप उपलब्ध गराएको हो । २१ लाख ७६ हजार
बैतडी, २ पुस: बैतडीमा ७५ हजार बढीले कोरोनाविरुद्ध पूर्ण खोप लगाएका छन् । स्वास्थ्य कार्यालयका स्रोत व्यक्ति चन्दन सुवेदीका अनुसार जिल्लाभरि ७५ हजार ३४५ ले खोपको पूर्ण मात्रा लगाएका हुन्
काठमाडौँ, २ पुस: नेपालमा भेरोसेल लगाएका ६० वर्षभन्दा माथिका नागरिकलाई सरकारले अतिरिक्त मात्रा खोप लगाउने निर्णय गरिसकेको छ । अतिरिक्त मात्रासँगै सरकारले ‘बुष्टर डोज’ लगाउने तयारीसमेत गरेको छ । कुल