Logo

Tag: खोप

म्याग्दीलाई पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा

-रिपोर्टर्स नेपाल/संवाददाता

म्याग्दी, जेठ १ । म्याग्दीलाई पाँच वर्षमुनिका बालबालिकाहरूले पूर्ण खोप पाएको सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । छवटा स्थानीय तह र ४५ वटा

विस्तृत पढ्नुहोस
देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै

काठमाडौँ, २१ वैशाख । सरकारले बालबालिकालाई पोलियो रोगविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । आगामी जेठ १३ गतेदेखि पोलियो रोगविरुद्धको खोप ‘आइपिभी’ अभियान सञ्चालन गर्ने भएको हो । यसअघि

तीन लाख ४० हजार पशु चौपायालाई खोप

अत्तरिया (कैलाली), १९ वैशाख । कैलालीमा तीन लाख ४० हजार आठ सय पशु ७३ पशु चौपायालाई विभिन्न रोगविरुद्धको खोप लगाइएको छ । जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रले जिल्लाका

लाओसमा दादुरा, रुबेलाबाट बालबालिकालाई जोगाउन खोप अभियान सुरु

भिएन्टियान, १४ वैशाख । लाओसको स्वास्थ्य मन्त्रालयले बालबालिकाको स्वास्थ्य रक्षाका लागि राष्ट्रव्यापी दादुरा र रुबेला खोप अभियान सुरु गरेको छ । लाओ स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्यका लागि सूचना र शिक्षा केन्द्रले

लिमीका बालबालिकालाई खोप लगाइयो

हुम्ला, २९ चैत । जिल्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीका बालबालिकाकाले ११ महिनापछि नियमित खोप पाएका छन् ।लिमी जाने बाटो हिमपातले अवरुद्ध भएपछि खोप कार्यक्रम कार्यान्वयनमा विलम्ब भएको हो । हिमपातले

बाँकेमा गाइभैँसीलाई खोरेतविरुद्धको खोप

नेपालगन्ज, १४ चैत । बाँकेमा गाईभैँसीलाई खोरेतविरुद्धको खोप लगाइएको छ । एक लाख पाँच हजार एक सय पाँच गाईभैँसीलाई उक्त खोप लगाइएको हो । सरकारले उपलब्ध गराएको अनुदानका आधारमा जिल्लाका

हुम्लामा ८२ प्रतिशत बालबालिकाले लगाए खोप

सिमकोट (हुम्ला), १२ चैत । हुम्लामा ८२ प्रतिशत बालबालिकाले दादुरा–रुबेलाविरुद्धको खोप लगाएका छन् । सातवटा स्थानीय तह रहेको जिल्लामा गत फागुन २५ देखि यही चैत ७ गतेसम्म दादुरा–रुबेलाविरुद्धको खोप अभियान

छपन्न लाख ४३ हजार बालबालिकाले लगाए दादुरा–रुवेलाविरुद्धको खोप

काठमाडौँ, ८ चैत । सरकारले सञ्चालन गरेको दादुरा–रुवेलाविरुद्धको खोप अभियानमा ५६ लाख ४३ हजार नौ सय १२ जना बालबालिकाले खोप लगाएका छन् । दादुरा–रुवेला सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी सरकारले गत

चौँवन्न लाख बालबालिकाले दादुरा–रुबेलाविरुद्ध खोप लगाए

काठमाडौँ, ५ चैत । सरकारले सञ्चालन गरेको दादुरा–रुबेलाविरुद्धको खोप अभियानमा करिब ५४ लाख ४२ हजार चार सय ६९ बालबालिकाले खोप लगाइसकेका छन् । बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान

लिमीका बालबालिका खोपबाट वञ्चित

सिमकोट (हुम्ला) ४ चैत । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीका बालबालिका दादुरा–रुवेला खोप लगाउनबाट वञ्चित भएका छन् । देशभर नौ महिनादेखि पाँच वर्ष मुनिका बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप लगाउने राष्ट्रिय अभियान

२० लाख बालबालिकाले दादुराको खोप लगाए

काठमाडौँ, २४ फागुन । सरकारले सञ्चालन गरेको दादुरा–रुबेलाविरुद्धको खोप अभियानमा अहिलेसम्म करिब २० लाख बालबालिकाले खोप लगाइसकेका छन् । बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमका अनुसार कुल

दादुरा-रुबेलाविरुद्ध दोस्रो चरणको खोप सुरु

महोत्तरी, २२ फागुन । दादुरा रुबेलाविरुद्धको दोस्रो चरणको खोप यहाँ सुरु भएको छ । जिल्लाका छ नगरपालिका र दुई गाउँपालिकासहित आठ स्थानीय तहका खोप केन्द्रमा आज दोस्रो चरणको खोप सुरु