Logo

Tag: खोप

अब सबै प्रदेशमा १८ वर्षमाथिकालाई कोरोना खोप लगाइने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ५ मंसिर । उमेर र पेसालाई वर्गिकरण गरेर कोरोनाविरुद्धको खोप लगाउँदै आएको सरकारले अब १८ वर्ष माथिका सबैलाई खोप दिने भएको छ । स्वास्थ्य

विस्तृत पढ्नुहोस
एकैदिन ७९ हजारले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौं, ३० कात्तिक । पछिल्लो २४ घन्टामा आज कोरोना भाइरसविरुद्धको खोप ७९ हजार ५ सय ६९ जनाले लगाएका छन् । त्यस्तै, आज १ सय ७० जना संक्रमणमुक्त भएका छन् ।

अस्ट्रियामा खोप नलगाएका व्यक्तिलाई मुलुकभर प्रतिबन्ध

एजेन्सी, २९ कात्तिक। अस्ट्रिया सरकारले कोभिडविरुद्ध खोप नलगाएका व्यक्तिलाई प्रतिबन्ध लगाएको छ। अत्यावश्यक बाहेक घरबाहिर निस्कनमा सरकारले प्रतिबन्ध लगाएको सञ्चारमाध्यमहरुमा खबर छ। कोरोना संक्रमण नियन्त्रण गर्न भन्दै मुलुकभर खोप नलगाएका

वालिङका १८ वर्षमाथिका सबैलाई खोप लगाइने

वालिङ, २६ कात्तिक: स्याङ्जाको वालिङ नगरपालिकाले १८ वर्षभन्दामाथिका सबैलाई कोभिड–१९ विरुद्धको खोप लगाइदिने भएको छ । कोभिड–१९ सङ्क्रमणबाट बचाउन तथा नागरिकको जीवनरक्षाका लागि नगरपालिकाको पहलमा १८ वर्षभन्दा माथिका सबै नागरिकलाई

तिहारमा घर जानेलाई कोरोना भाइरसविरुद्धको खोप यसरी लगाइयो

काठमाडौं, १६ कात्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिन्दुहरुको दोस्रो ठुलो चाड तिहारलाई लक्षित गर्दै कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरेको छ । मन्त्रालयले तिहारमा घर जाने यात्रुहरुलाई आज (मंगलबार)देखि

कोरोनाबाट ५० लाखभन्दा बढीको मृत्यु भएपछि राष्ट्रसंघले भन्यो– खोप सबैलाई दिइयोस

१६ कात्तिक : विश्वमा कोरोना भाइरसको प्रकोपबाट मृत्यु हुनेको संख्या ५० लाख नाघेको बताइएको छ । गएको करिब दुई वर्षयता यो भाइरसको प्रकोप सुरु भएको थियो ।त्यसैले यस्तो अवस्थामा विश्वका

तिहारमा गाउँ फर्कने यात्रुलाई कोरोनाविरुद्धको खोप, यी स्थानमा लगाउन पाइने

काठमाडौं, १६ कात्तिक । हिन्दुहरुको दोस्रो ठुलो चाड तिहारलाई लक्षित गर्दै कोरोना भाइरसविरुद्धको खोप लगाउन थालिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तिहारमा घर जाने यात्रुहरुलाई आज (मंगलबार)देखि कोरोना भाइरसविरुद्धको

काठमाडौंका चार स्थानमा निःशुल्क कोरोनाविरुद्धको खोप लगाउन सुरु

काठमाडौँ, १६ कात्तिक। तिहारमा घर जाने यात्रुहरुलाई लक्षित गरि कोरोना भाइरसविरुद्धको खोप निःशुल्क दिन सुरु गरिएको छ । तिहार मनाउन काठमाडौंबाट घर जाने यात्रुहरुलाई लक्षित गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले

दुई लाख मात्रा खोप माल्दिभ्सबाट आइपुग्यो

काठमाडौँ, १५ कात्तिक: माल्दिभ्सबाट कोरोना भाइरसविरुद्धको खोप एस्ट्राजेनिका नेपाल आइपुगेको छ । माल्दिभ्स सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएको दुई लाख एक हजार ६०० मात्रा खोप गए राति काठमाडौँ आइपुगेको हो

बालबालिकालाई छिट्टै खोप दिइन्छ : मन्त्री रेग्मी

चितवन, १५ कात्तिक: महिला बालबालिका तथा ज्येष्ठनागरिकमन्त्री उमा रेग्मीले बालबालिकालाई छिटोभन्दा छिटो खोप दिने व्यवस्था गरिने बताएकी छिन् । आज पत्रकारसँग कुराकानी गर्दै उनले पाँच वर्षमाथिका बालबालिकालाई खोपको व्यवस्थापनमा सरकार

कोरोना भाइरसविरुद्धको खोपमा समन्वय गर्न पुटिनको आग्रह

१४ कात्तिक : कोरोना भाइरसका विरुद्धमा हाल विश्वका देशहरुमा लगाइराखिएको खोपको उपलब्धता र यसको वितारणको प्रणालीलाई व्यवस्थित गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आग्रह गरेका छन् । उनले खोप विश्वमा सबै

माल्दिभ्स सरकारले दिएको खोप नेपाल आईपुग्दै

काठमाडौं, १४ कात्तिक । माल्दिभ्स सरकारले उपहारस्वरूप उपलब्ध गराएको कोभिड–१९ विरुद्धको एक लाख एक हजार ६ सय डोज खोप आज (आइतबार) नेपाल ल्याइने भएको छ । माल्दिभ्सले नेपाललाई एष्ट्राजेनेका खोप