Logo

Tag: खोप

सुदूरपश्चिममा १९ प्रतिशतले कोरोनाविरुद्धको खोप लगाए

-रिपोर्टर्स नेपाल/संवाददाता

महेन्द्रनगर, १ असोज: सुदूरपश्चिम प्रदेशमा १९.०१ प्रतिशत नागरिकले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । गत माघयता थालिएको खोप अभियानअन्तर्गत कोरोनाविरुद्धको लडाइँमा अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीदेखि

विस्तृत पढ्नुहोस
‘अनअराइभल भिसा’ दिने व्यवस्था तत्काल मिलाउन माग

काठमाडौँ, १ असोज: पर्यटन क्षेत्रका अगुवा सङ्गठनले कोभिड–१९ विरुद्धको खोप लगाएका पर्यटकलाई क्वारेन्टिनमा नराखी ‘अनअराइभल भिसा’ मा नेपाल आउन दिने व्यवस्था तत्काल मिलाउन सरकारसमक्ष माग गरेका छन् । नेपाल एशोसिएशन

चीनमा कोरोनाविरुद्ध दुई अर्ब चौध करोड डोज खोप लगाइयो

बेइजिङ, २७ भदौ: चीनमा कोरोना भाइरसविरुद्ध दुई अर्ब १४ करोडभन्दा बढी डोज खोप लगाइ सकिएको सिन्ह्वा समाचार समितिले जनाएको छ ।देशभर दुई अर्व १४ करोड डोज खोप लगाइएको त्यहाँ राष्ट्रिय

चीनले अफगानिस्तानलाई तीन करोड दश लाख अमेरिकी डलर साथै ३० लाख डोज खोप सहयोग गर्ने

एजेन्सी, २४ भदौ । चीनले अफगानिस्तानलाई तीन करोड दश लाख अमेरिकी डलरको सहयोग प्रस्ताव गरेको छ  । चीनले कोरोना भाइरसविरुद्धको खोपसहित खाद्यान्नसमेत सहयोग गर्ने प्रस्ताव गरेको हो । तालिबानको नव–गठित

वाग्मतीमा १८ लाखले पूर्ण खोप लगाए

वाग्मती, २२ भदौ: वाग्मती प्रदेशमा हालसम्म १८ लाख ४८ हजार ५८८ जनाले कोरोना भाइरस सङ्क्रमण विरुद्धको पूर्ण खोप लगाएका छन् । वाग्मतीमा १८ वर्ष उमेर माथिका ३२ प्रतिशत नागरिकले पूर्ण

सबैको सहयोगबाट मात्र महामारी नियन्त्रण हुन्छ: प्रधानमन्त्री देउवा

काठमाडौँ, २१ भदौ: प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि दक्षिण–पूर्वी एशियाली देशबीच सहयोग आवश्यक रहेको बताएका छन् । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिण पूर्वी एशियाली राष्ट्रको

क्युवामा बालबालिकालाई पनि खोप लगाउन सुरु

१९ भदौ: क्युवामा शुक्रबारदेखि बालबालिकालाई पनि कोरोनाभाइरस विरुद्धको खोप लगाउन सुरु गरिएको छ ।कोरोनाभाइरसको महामारी बढ्दै गएकाले क्षती न्युनिकरणका लागि बालबालिकालाई पनि कोरोनाभाइरस विरुद्धको खोप लगाउन थालिएको अधिकारीले जनाएका छन्

सीमा नाकामै कोरोना विरुद्धको खोप

कञ्चनपुर, १८ भदौ: पश्चिमी सीमा नाका गड्डाचौकी भएर भारतबाट आउने नेपालीलाई कोरोना विरुद्धको खोप लगाउन थालिएको छ । सीमा नाकामै रहेको हेल्थ डेस्कमा १८ वर्ष माथिका नेपालीलाई एस्ट्राजेनिका खोप लगाउन

चिनियाँ खोप लिन उत्तर कोरियाले गर्यो अस्वीकार

एजेन्सी, १७ भदौ । उत्तर कोरियाले कोभिड–१९ को झण्डै ३० लाख खोप लिन अस्वीकार गरेको छ । उत्तर कोरियाले उक्त खोप अन्यत्र प्रदान गर्न भन्दै खोप लिन अस्वीकार गरेको युनिसेफले

सिरहामा एक लाख ६२ हजारले लगाए खोप

लहान, १७ भदौ: सिरहामा हालसम्म एक लाख ६२ हजारले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । विसं २०७७ माघदेखि सुरु भएको खोप अभियानअन्तर्गत हालसम्म कोभिशिल्ड, भेरोसेल, जोन्सन एण्ड जोन्सनको गरी विभिन्न

सात महिनामा नै लक्षितलाई खोप

– शरद् शर्मा काठमाडौँ, १७ भदौ : नेपालमा कोरोना भाइरसविरुद्धको खोप लगाएको सात महिनामा नै एक करोड बढीले खोप लगाउन सफल भएका छन् । सरकारले गत माघ १४ गतेबाट खोप

एक करोड ९२ हजार मात्रा खोप लगाइयो, विश्व स्वास्थ्य सङ्गठनद्वारा बधाई

काठमाडौँ, १७ भदौ: सरकारले कोरोना भाइरसविरुद्धको खोप एक करोडभन्दा बढी मात्रामा लगाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले गत असार २९ गते पद सम्हालेपछि बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले खोप लगाउनयोग्य सबै