Logo

Tag: खोप

नेपालमा कोरोनाविरुद्धको खोप १ करोड बढी लगाइयो, २ करोड १७ लाखले लगाउन बाँकी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १७ भदौ । नेपालमा कोरोनाविरुद्धको पुर्ण खोप हालसम्म ५४ लाख २४ हजार ८ सय ३६ जना अर्थात १५ दशमलव ४ प्रतिशतले लगाएको स्वास्थ्य मन्त्रालयले

विस्तृत पढ्नुहोस
फाइजर खोप लगाएपछि न्युजिल्याण्डमा ‘एक महिलाको मृत्यु’

एजेन्सी, १४ भदौ। न्युजिल्याण्डमा कोभिड-१९ विरुद्ध पी-फाइजर खोप लगाएकी एक महिलाको मृत्यु भएको छ । फाइजर खोप लगाएकी महिलाको मृत्यु भएको न्युजिल्याण्डको स्वास्थ्य मन्त्रालयले जनाएको छ । महिलाको उमेर भने

युएईले खोप लगाएका पर्यटकलाई यात्रा अनुमति दिने

दुबई, १३ भदौ: संयुक्त अरब इमिरेट्सले सोमबारदेखि कोभिडविरुद्ध पूर्ण खोप लगाएका सबै पर्यटकका लागि भिसा जारी गर्ने घोषणा गरेको छ । दुबईले ढिलो गरी सञ्चालन हुन लागेको व्यापार प्रदर्शनी २०२०

हालसम्म कतिले लगाए कोरोना भाइरसविरुद्धको खोप

काठमाडौं, १३ भदौ । कोरोना भाइरस विरुद्धको खोप पुर्णमात्रामा नेपालमा हालसम्म ४० लाख ५२ हजार ७ सय ६५ जनाले लगाएका छन् । त्यस्तै, खोपको पहिलो मात्रा ५० लाख ६३ हजार

‘सबै नागरिकलाई चैतभित्र खोप’

इनरुवा, १२ भदौ: सरकारका प्रवक्ता तथा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सरकारको पहिलो प्राथमिकता सबै नागरिकलाई खोप पुर्याउने बताएका छन् । सुनसरी सदरमुकाम इनरुवा–९ मा बबियामा आज

स्पुटनिक–भी खोपको ५० लाखभन्दा बढी मात्रा उत्पादन गरेको अर्जेन्टिनाको दावी

अर्जेन्टिना, १२ भदौ: अर्जेन्टिनी औषधी कम्पनी रिचमण्डले कोभिड–१९ विरुद्धको रूसद्वारा विकसित स्पुटनिक–भी खोपको ५० लाखभन्दा बढी मात्रा उत्पादन गरेको बताएको छ । खोपको उत्पादन उत्पादन मिति शुक्रबार राखिएको छ ।

अल्बानियाको विश्वविद्यालयका सबैलाई खोप अनिवार्य गर्ने तयारी

११ भदौ: अल्बानियाका सबै विश्वविद्यालयका सबै विद्यार्थी, प्राध्यापक तथा कर्मचारीहरुलाई कोरोनाभाइरसविरुद्धको खोप अनिवार्य गर्न लागिएको छ ।प्रधानमन्त्री इडी रामाले सबै विश्वविद्यालयका सबैलाई खोप अनिवार्य गर्ने व्यवस्था गर्न लागिएको बिहीबार जानकारी

‘पाँच करोड ३० लाख मात्रा खोप सुनिश्चित’

काठमाडौँ, १० भदौ: स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोरोनाविरुद्धको खोप आपूर्ति र खोप लगाउने कार्य सरकारको पहिलो प्राथमिकतामा रहेको बताएका छन् ।प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्यसमितिको आजको बैठकमा उनले दैनिक

शिक्षा तथा स्वास्थ्य समिति बैठक(फोटोफिचर)

काठमाडौँ, १० भदौः प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको सिंहदरबारमा बिहीबार बसेको बैठक । बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठको उपस्थितिमा नेपालमा कोरोना खोपको भण्डारण विषयक छलफल गर्दै ।  

बाढी प्रभावितका लागि कोरोनाविरुद्धको खोप आजदेखि

सिन्धुपाल्चोक, १० भदौ: हेलम्बु–मेलम्ची बाढी प्रभावित १८ वर्षमाथिका २० हजारका लागि कोरोनाविरुद्धको खोप उपलब्ध गरिएको छ । आजदेखि सर्वसाधारणले लगाउन मिल्ने गरी खोप केन्द्रमा पठाइसकिएको वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईले

विभागले खोपका लागि भण्डारण क्षमता बढाइँदै

काठमाडौँ, ९ भदौ । स्वास्थ्यसेवा विभागले खोप भण्डारण क्षमता बढाउने भएको छ । मोडर्ना र फाइजर खोपका लागि बढी चिस्यान चाहिने भएकाले भण्डारण क्षमता बढाउन लागेको विभागको आपूर्ति व्यवस्थापन शाखाले

केन्द्रीय कारागारका सबै कैदीबन्दीलाई खोप

काठमाडौं, ९ भदौ । मुलुकको सबैभन्दा पुरानो कारागारका रूपमा रहेको केन्द्रीय कारागार जगन्नाथदेवलका सबै कैदीबन्दीलाई कोरोना खोप लगाइएको छ । विसं १९७१ मा स्थापना भएको उक्त कारागारमा रहेका सबै कैदीबन्दीलाई