Logo

Tag: खोप

परीक्षा दिने वातावरण बनाउन सांसदको माग

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २८ साउन: सांसदहरुले कोभिड–१९ महामारीका कारण अध्ययनरत लाखौँ विद्यार्थीको भविष्य अन्योलमा परेको भन्दै सबै विद्यार्थीलाई खोप दिएर परीक्षामा सामेल हुने वातावरण बनाउन सरकारको ध्यानाकर्षण

विस्तृत पढ्नुहोस
सरकारको पहिलो प्राथमिकता सबैलाई खोप : अर्थमन्त्री शर्मा

काठमाडौँ, २६ साउन: सरकारले कोराना विरुद्धको एक करोड मात्रा खोपको जोहो भइसकेको जानकारी दिएको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाको आजको बैठकमा देशको आर्थिक अवस्थाका बारेमा जानकारी दिँदै वर्तमान सरकारको

प्रतिनिधिसभा बैठक शून्य समय : कोरोनाको खोपदेखि विपत्तिमा परेकालाई राहत

काठमाडौँ, २६ साउन: प्रतिनिधिसभाको आजको बैठकमा कोरोना महामारीका कारण समस्यामा परेका नेपाली जनतालाई तत्काल खोपको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइएको छ । सरकारको महत्वपूर्ण कार्यभारका रूपमा खोप उपलब्ध गराउनु रहेको

ज्येष्ठ नागरिकलाई घरघरमै खोप

बनेपा, २६ साउन: ज्येष्ठ नागरिकप्रति स्थानीय सरकार कति जिम्मेवार बन्नुपर्छ भन्ने उदाहरण काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले पुष्टि गरेको छ । अहिले उनीहरुलाई नगरपालिकाले कोरोना विरुद्धको खोप घरघरमा लगाइ उत्कृष्ट सेवा प्रदान

खोपमा अनियमितता छैन : सामाजिक विकास मन्त्रालय

विराटनगर, २५ साउन: कोरोनाविरुद्धमा लगाइने खोपमा कुनै पनि अनियमितता नभएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । लगभग ४५ लाख जनसङ्ख्या रहेको यो प्रदेश नं १ मा कोभिसिल्ड पहिलो पटकमा नौ

कोरोनाविरुद्धको खोप उपलब्धताका लागि चिनियाँ राष्ट्रपति सिको आग्रह

कोरोनाविरुद्धको खोपको उपलब्धताका लागि चिनियाँ राष्ट्रपति सि जिनपिङले अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् । उनले विश्वका देशहरुलाई यो खोप एकआपसमा सहयोग गर्न र आपसी सहयोगका साथ अघि बढ्न अपिल गरेका

नेपालमा कोरोनाविरुद्धको कुन खोप कतिले लगाए

काठमाडौं, २५ साउन । नेपालमा हालसम्म कोरोना भाइरसविरुद्ध खोपहरुमा कोभिसिल्ड, भेरासेल र जोन्सन एण्ड जोन्सन गरी तीन प्रकारका उपलब्ध भएका छन् । जापान र भुटानबाट ल्याइएको एष्ट्राजेनिका आज (साउन २५)

‘कोभिशिल्ड’ को दोस्रो मात्रा आजदेखि

काठमाडौँ, २५ साउन: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ लगाएका व्यक्तिलाई दोस्रो मात्राको खोप दिइन थालेको छ । मन्त्रालयले ६५ वर्षमाथि उमेर समूहका ज्येष्ठ नागरिकलाई कोभिशिल्डको दोस्रो

जापानबाट तीन लाख मात्रा एस्ट्राजेनेका खोप आइपुग्यो

काठमाडौँ, २४ साउन: जापान सरकारले नेपाललाई अनुदानमा दिएको कोरोनाविरुद्धको करिब तीन लाख खोप आइपुगेको छ । कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणमा एस्ट्राजेनेकाको तीन लाख मात्रा खोप आइपुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका

अमेरिकामा ५० प्रतिशतलाई पूर्ण खोप

२३ साउन: अमेरिकामा अहिलेसम्म आधा जनसंख्याले मात्रै कोरोनाभाइरसविरुद्धको पूर्ण खोप लगाएका छन् । विश्वकै अति विकसित, सचेत, सुविधा सम्पन्न र शक्तिशाली मानिने मुलुकमा नै अहिलेसम्म ५० प्रतिशतले मात्रै पूर्ण खोप

स्वास्थ्य मन्त्रालयद्वारा खोप केन्द्र थप

काठमाडौँ, २३ साउन: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाउन खोप केन्द्र थप गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले खोप लगाउनेको भीड हुन थालेपछि खोप केन्द्र थप

किमाथाङ्काबाट कोरोना खोपको आपूर्ति मिलाउन माग

काठमाडौँ, २२ साउन: चीनसँग सीमानाका जोडिएको सङ्खुवासभाको किमाथाङ्का मार्फत कोरोना खोपको आपूर्ति मिलाउन सरकारसँग माग गरिएको छ । नेपाली कांग्रेसका नेता दीपक खड्काको नेतृत्वमा आज सङ्खुवासभावासीले स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री