Logo

Tag: खोप

बूढानीलकण्ठमा ५१ हजारले पाए कोरोनाविरुद्धको खोप

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १७ साउन: बूढानीलकण्ठ नगरपालिकामा ५१ हजारले कोरोना विरुद्धको खोप लगाएका छन् । नगरपालिकाको पहलमा सो खोप ल्याइएको थियो । खोप शुरु भएदेखि हालसम्म विभिन्न

विस्तृत पढ्नुहोस
‘सबै नागरिकलाई कोरोना खोप उपलब्ध गराउँछाैँ’ : निधि

काठमाडौं, १६ साउन । सत्तारुढ दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले सबै नागरिकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन दाबी गरेका छन् । आज (शनिबार) काठमाडौँको त्रिपुरेश्वरमा स्थापना गरिएको ‘नवरत्न आयुर

भारतमा थप ४१ हजार ६४९ नयाँ सङ्क्रमित

१६ साउन: भारतमा थप ४१ हजारभन्दा बढी व्यक्ति कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा देशभरी ४१ हजार ६४९ जना नयाँ सङ्क्रमित भएका हुन् ।

सोमबार ललितपुरका उद्योगी व्यवसायीलाई खोप

ललितपुर, १६ साउन: ललितपुर महानगरपालिकाको आयोजना तथा ललितपुर उद्योग वाणिज्य सङ्घको सहयोगमा आउँदो सोमबार उद्योगी तथा व्यवसायीलाई जोन्सन एन्ड जोन्सन खोप लगाइने भएको छ । सङ्घका अध्यक्ष मनोजबहादुर न्याछ्योंले आज

नेपाललाई थप १६ लाख डोज खोप अनुदानमा दिने चीनको प्रतिबद्धता

काठमाडौं,१५ साउन । चीनले नेपाललाई कोभिड–१९ विरुद्धको थप १६ लाख डोज खोप अनुदान दिने भएको छ । शुक्रबार अर्थमन्त्री जनार्दन शर्मासँगको भेटमा काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीले उक्त प्रतिबद्धता जनाएकी

अमेरिकामा कोरोनाविरुद्ध खोप लगाउने व्यक्तिलाई एक सय डलर दिइने

१५ साउन: अमेरिकामा सङ्क्रमण फैलिने क्रम चलिरहे पनि खोप लगाउने दर भने कम भएको छ । खोप लगाउनेहरुको सङ्ख्या बढाउन अमेरिकाले नयाँ रणनीति लागू गर्न लागेको छ । सरकारले निर्देशिका

अर्थमन्त्री शर्मा र चिनियाँ राजदूत याङ्छीबीच शिष्टाचार भेट

काठमाडौँ, १५ साउन: अर्थमन्त्री जनार्दन शर्मासँग नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले आज शिष्टाचार भेट गरेकी छिन् । अर्थ मन्त्रालयमा आज भएको भेटमा अर्थमन्त्री शर्माले कोभिड महामारी र भूकम्पपछिको पुनःनिर्माणमा

ललितपुरमा ४५ वर्ष माथिकालाई भेरोसेल खोप

ललितपुर, १५ साउन: स्वास्थ्य सेवा विभागले चीनबाट ल्याएको भेरोसेल खोपको पहिलो मात्रा आजदेखि तीनदिनसम्म ललितपुर महानगरपालिकाका सबै वडाबाट उपलब्ध गराइने भएको छ । कोभिड–१९ विरुद्धको सो खोप ४५ वर्षमाथिका नागरिकले

कहाँबाट कति खोप, कति आउन बाँकी

– शरद शर्मा काठमाडौँ, १४ साउन: प्रधानमन्त्रीमा नियुक्त हुनुभएपछि शेरबहादुर देउवा नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकले सबै नागरिकलाई खोप उपलब्ध गराउने निर्णय ग¥यो । संसद्मा विश्वासको मत पाउदा प्रधानमन्त्री देउवाले

परीक्षा दिन नपाउँदा निराश भएर फर्किए विद्यार्थी

रामपुर, १४ साउन; बिहिवार बिहान ७ः०० बजेबाट शुरु हुने कक्षा ११ को परिक्षा दिन हतार–हतार गरेर रामपुर नगरपालिका वडा नं ७ बस्ने सबिना राना रामतुलसी माविमा पुगे । उनी परिक्षा

पचास वर्ष माथिकालाई चार दिनसम्म खोप

काठमाडौँ, १४ साउन: कोरोनाविरुद्धको पहिलो खोप लगाउन छुटेका ५० वर्षमाथिका नागरिकका लागि काठमाडौं महानगरपालिकामा आजदेखि पुनः भेरोसेल खोप लगाउन शुरु गरिएकोे छ । खोप कार्यक्रम चार दिनसम्म सञ्चालन गरिने छ

जर्मनीमा आधा भन्दा बढी जनसंख्यालाई कोरोनाविरुद्धको पूरा डोज खोप

१३ साउन : जर्मनीको आधा भन्दा बढी जनसंख्यालाई कोरोना भाइरसविरुद्धको पूरा डोज खोप लगाइएको त्यहाँको स्वास्थ्य मन्त्री जेन्स स्पानले बताएका छन् । युरोपको सबैभन्दा ठूलो अर्थतन्त्रको खोपको अभियानलाई स्वागत गर्दै