Logo

Tag: खोप

दोस्रो मात्राको कोभिड शिल्ड खोप बुधबार

-रिपोर्टर्स नेपाल/संवाददाता

ललितपुर, ८ असार: ललितपुर महानगरपालिकाका दुई हजार ५०० व्यक्तिलाई बुधबार दोस्रो मात्राको कोभिड शिल्ड खोप लगाइने भएको छ । कार्यालयले पहिलो मात्राको कोभिड शिल्ड खोप

विस्तृत पढ्नुहोस
मनाङमा हेलिकप्टरबाट खोप

मनाङ, ७ असार: मनाङमा कोरोना भाइरस विरुद्धको खोप हेलिकप्टरबाट ल्याइएको छ । जिल्ला स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यका अनुसार नासो गाउँपालिकाका नागरिकलाई लगाउन लगिएको खोप बाढीपहिरोको चपेटामा परेपछि हेलिकप्टरबाट

खोप लगाएपछि पुरानै लयमा फर्कँदै अमेरिका

-मधुकर अधिकारी डिसी, ७ असार: विगत डेढ वर्षदेखि कोरोना भाइरसका कारणले अस्तब्यस्त भएको अमेरिकी जनजीवन विस्तारै पुरानै लयमा फर्कन थालेको देखिएको छ । महामारीका कारण घर बसिरहँदा वाक्क भएका मानिसहरु

दिल्लीमा २४ घण्टामा १२४ कोभिड–१९ सङ्क्रमित

६ असार: भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या घटेसँगै राजधानी नयाँ दिल्लीमा पनि सङ्क्रमितको सङ्ख्यामा उच्च गिरावट देखिएको छ । दिल्लीमा विगत २४ घण्टाको अन्तरालमा नयाँ सङ्क्रमितहरूको सङ्ख्या १२४ म ाझरेको छ

आम सर्वसाधरणलाई खोप दिन मुख्यमन्त्री नेपालीलाई ज्ञापनपत्र

गण्डकी, ६ असार: गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसमक्ष हाम्रो परिवर्तन नेपालले आम सर्वसाधरणलाई केभिड–१९ को खोप उपलब्ध गराउन पहल गर्नुपर्नेसहित विभिन्न १३ बुँदे ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमा कोभिड–१९

२२६ पत्रकारले लगाए भेरोसेल खोप

ललितपुर, ६ असार: चीनबाट अनुदानमा प्राप्त भएको कोभिड–१९ विरुद्धको भेरोसेल खोप आज नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाबाट २२६ पत्रकारले लगाएका छन् । फ्रन्ट लाइनमा खटिने पत्रकारको स्वास्थ्यलाई ध्यानमा राखी उक्त

चीनले लगायो एक अर्ब डोज खोप

६ असार : चीनले शनिबारसम्ममा देशभर कोभिड–१९ विरुद्धको एक अर्बभन्दा बढी डोज खोप लगाएको छ । राष्ट्रिय स्वास्थ्य आयोगले आधुनिक चीनको इतिहासमा यो सबैभन्दा ठूलो खोप अभियान रहेको जनाएको छ

कोरोनाविरुद्धको खोपसहित स्वास्थ्य सहयोग गर्न माग

विराटनगर, ६ असार: विराटनगर महानगरपालिकाले कोरोना भाइरसबाट उत्पन्न स्वास्थ्य समस्यालाई सम्बोधनका लागि सहयोग पु¥याउन अन्तर्राष्ट्रिय निकायलाई आह्वान गरेको छ । सङ्घीय र प्रदेश सरकारले कोभिड–१९ नियन्त्रणका लागि खोप सहित अन्य

बैतडीमा ३ हजार ज्येष्ठ नागरिकले लगाए भेरोसेल खोप

बैतडी, ५ असार: बैतडीमा कोरोना भाइरस सङ्क्रमणविरुद्धको भेरोसेल खोप करिब तीन हजार ज्येष्ठ नागरिकले लगाएका छन् । गत जेठ २८ गतेदेखि शुरु भएको खोप अभियान कार्यक्रमअन्तर्गत दुई हजार ९१४ ज्येष्ठ

पर्यटन क्षेत्रमा खोपको व्यवस्था गर्न माग

पोखरा, ४ असार: पोखरा पर्यटन परिषद् आवद्ध सङ्घ संस्थाले कोरोना महामारीले सबैभन्दा ठूलो असर पर्यटन क्षेत्रमा देखिएको जनाउँदै यस क्षेत्रका अग्रपङ्क्तिमा रहेकालाई खोपको व्यवस्था सुनिश्चित गर्न माग गरेका छन् ।

खोप लगाउन नपाएको भन्दै पेट्रोल पम्पमा काम गर्नेले दिए आन्दोलन गर्ने चेतावनी(विज्ञप्तिसहित)

काठमाडौं, ४ असार । पेट्रोल पम्प व्यवसायीहरूले कोरोनाविरूद्ध खोप लगाउन नपाएको भन्दै आन्दोलन गर्ने चेतावनी दिएका छन् । उनीहरुले पेट्रोल पम्पमा काम गर्ने मजदुरहरू खोप लगाउन केन्द्रहरूमा गए पनि लगाउन

भर्चुअल कक्षाको विकल्प खोजिनुपर्छ : शिक्षक महासङ्घ

नवलपुर, ४ असार: असार १ देखि नयाँ शैक्षिक सत्र शुरु भइसकेको छ । सरकारले भर्चुअल कक्षामार्फत विद्यार्थीलाई पढाउन भन्दै नयाँ शैक्षिक सत्र शुरु गरेको हो । नयाँ शैक्षिक सत्र शुरु