Logo

Tag: खोप

दाङमा रेम्डेशिभिर बिक्रीमा विवाद

-रिपोर्टर्स नेपाल/संवाददाता

राँझा, ५ जेठ: दाङमा केही दिनदेखि कोरोना सङ्क्रमितलाई दिइने रेम्डेशिभिर औषधि बिक्रीका विषयमा विवाद सिर्जना भएको छ । निजी क्षेत्रबाट थोक औषधि व्यवसायी सङ्घको मातहतमा

विस्तृत पढ्नुहोस
सिरमले भन्यो, ‘तत्काल खोप आपूर्ति गर्न सकिन्न’

एजेन्सी, ५ जेठ । भारतको सबैभन्दा ठूलो खोप उत्पादक कम्पनी सिरम इन्स्टिच्युटले तत्काल खोप आपूर्ति गर्न नसक्ने जनाएको छ । कम्पनीले मंगलबार विज्ञप्ति जारी गर्दै सन् २०२१ को अन्त्यदेखि मात्र

छाङ्गरु र तिङ्करमा ३६० लाई कोरोनाविरुद्धको खोप लगाइँदै

दार्चुला, ५ जेठ: दार्चुलाको व्यास गाउँपालिका–१ छाङ्गरु र तिङ्करका ३६० जनालाई कोरोनाविरुद्धको खोप लगाइने भएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट व्यास–१ का नागरिकका लागि प्राप्त खोप लगाइने

कोभाक्समा खोप उपलब्ध गराउन युनिसेफको सात औद्योगिक राष्ट्रसंग आग्रह

३ जेठ : संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ)की कार्यकारी निर्देशक हेनरिटा फोरले विश्वका सात प्रमुख औद्योगिक राष्ट्रहरुको समूह (जी–७) का मुलुकहरुलाई आफूसँग बढी भएको कोभिड–१९ विरुद्धको खोप कोभाक्सका लागि उपलब्ध गराउन

भारतले विकास गरेको ‘कोभ्याक्सिन सबै प्रकारका कोरोना भाइरसविरुद्ध प्रभावकारी’

काठमाडौं, २ जेठ । भारतले विकास गरेको खोप कोभ्याक्सिन सबै प्रकारका कोरोना भाइरसविरुद्ध प्रभावकारी देखिएको छ । भारत बायोटेकले विकास गरेको उक्त भ्याक्सिन प्रभावकारी पुष्टि भएको अध्ययनले देखाएको हो ।

‘भेरोसेल’को दोस्रो मात्रा आजदेखि

काठमाडौँ, २ जेठ: सरकारले कोभिड–१९ विरुद्धको ‘भेरोसेल’को खोपको दोस्रो मात्रा आजदेखि काठमाडौँ जिल्लामा लगाउने शुरुआत गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँ सूचना प्रकाशित गरी पहिलो खोपको मात्रा लगाएका १८

भारतमा ‘स्पुतनिक भी’ खोप बजारमा बिक्री शुरु

३१ बैशाख : भारतको औषधि नियामक निकायले कोभिड–१९ विरुद्धको रुसी स्पुतनिक भी खोप आपतकालीन प्रयोगका लागि अनुमति दिएसँगै भारतीय बजारमा बिक्री हुन थालेको छ । डा रेड्डीज ल्याबोरेटिजको कस्टम फर्मा

साउदी अरबमा चिनियाँ खोप लगाए पनि अनिवार्य क्वारेन्टिन बस्नुपर्ने

३० बैशाख: साउदी अरबको नयाँ प्राबधान अनुसार साउदी अरबमा प्रबेश गर्दा उसले तोकेको खोप नलगाएको ब्यक्तिले १५ दिन अनिवार्य क्वारेन्टिन बस्नुपर्ने भएको छ । यो प्राबधानले चीनको खोप लगाएका पाकिस्तानलगायतका

भारत बायोटेकले अन्य कम्पनीलाई खोप उत्पादनका लागि स्वागत गर्ने

३० बैशाख: विश्वभर कोभिड–१९ को अभाब भइरहँदा कोभिड–१९ खोपको विकास गरेको भारतीय कम्पनीले कोरोना भाइरसविरूद्धको खोपको अभावलाई कम गर्न अन्य कम्पनीलाई खोप उत्पादनका लागि स्वागत गर्ने जनाएको छ । कम्पनीले

अस्ट्रेलिया र मोडर्नाबीच दुई करोड ५० लाख डोज खोपमा सहमति, बढी भए अन्य देशलाई दिन्छौं

३० बैशाख : अस्ट्रेलियाले आफ्ना सबै बयस्क नागरिकलाई खोप लगाउने गरी अमेरिकी औषधि निर्माता कम्पनी मोडर्नासँग कोभिड–१९ विरुद्धको दुई करोड ५० लाख खोप किन्न सम्झौता गरेको छ । सम्झौतामा पहिलो

‘भेरोसेल’को दोस्रो मात्रा जेठ २ देखि

काठमाडौँ, ३० वैशाख: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको ‘भेरोसेल’को खोपको दोस्रो मात्रा आगामी जेठ २ गतेदेखि लगाउने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँले सूचना प्रकाशन गरी पहिलो खोपको

अमेरिकाको सिनेटमा नेपालको कोरोना भाइरसको असरका बारेमा छलफल

– मधुकर अधिकारी, वासिङ्टन डिसी, ३० वैशाख: अमेरिकी सिनेटअन्तर्गतको वैदेशिक मामिला समितिमा बुधबार नेपालमा कोरोना भाइरसले पारेको असरका बारेमा छलफल भएको छ । कोभिड–१९ महामारी र अमेरिकाको अन्तर्राष्ट्रिय ‘रेसपोन्स’का बारेमा