अमरगढी, २३ माघ: जिल्ला कारागार डडेल्धुरामा रहेका ८८ लाई कोरोनाविरुद्धको खोप लगाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका कोभिड सम्पर्क व्यक्ति हरिप्रसाद भट्टका अनुसार कारागारमा
२३ माघ : भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको छ । सो दिनदेखि हालसम्म करिब ५० लाख व्यक्तिले खोप लगाइसेकेका छन् । कोरोना भाइरसविरुद्ध खोप
काठमाडौं, २३ माघ । बेलायत सरकारले नेपाललाई दिने २० लाख डोज कोरोना भाइरसविरुद्धको खोप फागुन महिनामा आउने भएको छ । खोप अनुदानस्वरुप दिने भएको हो । नेपालका लागि बेलायती राजदूत
महोत्तरी, २३ माघ: कोभिड–१९ महामारीविरुद्धको खोप लगाउने साप्ताहिक लक्ष्य लगभग पूरा भएको छ । जिल्लामा माघ १४ गते प्रारम्भ गरिएको यो अभियानमा बिहीबारसम्म दुई हजार २११ ले खोप लगाएका छन्
वाग्मती, २२ माघ: मकवानपुरमा एक हजार २१९ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार खोप लिनेको स्वास्थ्य अवस्था सामान्य छ । यही माघ १४ गतेदेखि शुरु
काठमाडौँ, २२ माघ: पहिलो चरणबाट बचेको कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोप नै प्राथमिकतामा परेका व्यक्तिलाई दोस्रो चरणमा लगाउने तयारी गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पहिलो चरणमा चार लाख
२२ माघ : भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको छ । सो दिनदेखि हालसम्म ४५ लाख भन्दा बढी व्यक्तिले खोप लगाइसेकेका छन् । कोरोना भाइरसविरुद्ध
२० माघ: भारतको राष्ट्रिय राजधानी नयाँ दिल्ली र वरपरका विद्यालयहरू पूर्ण क्षमतामा पुनः खोल्न सक्षम हुने आशा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बताएका छन् । निजी विद्यालयका प्रिन्सिपलहरू र व्यवस्थापन अधिकारीहरूसँग
एजेन्सी, २० माघ । विश्वभर अहिले कोरोना भाइरस विरुद्वको खोपको युद्व चलिरहेको छ । खोपको निर्माण कार्यलाई ठूला देशहरुले निरन्तरता दिइरहेको छ । इयु, संयुक्त राज्य र युएस फार्माले खोपको
एजेन्सी, २० माघ । चीनमा कोरोन भाइरसविरुद्ध नक्कली खोप बनाएको आरोपमा ८० जनालाई पक्राउ गरेको छ । चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सका अनुसार प्रहरीले जियांग्सु, बीजिङ्ग र शानडोंगबाट ३ हजार नक्कली
बैतडी, १९ माघ: आजदेखि कैदीबन्दी र थुनुवालाई पनि कोरोनाविरुद्धको खोप लगाउन शुरु गरिएको छ । पहिलो दिन कारागार कार्यालयका ५० कैदीबन्दी तथा थुनुवालाई खोप लगाइएको जेलर अनिल तिवारीले जानकारी दिए
एजेन्सी, १९ माघ । चीनद्वारा उत्पादित कोरोना भाइरसविरुद्धको खोप लिन पाकिस्तानले आफ्नो विशेष विमान बेजिङ्ग पठाएको छ । द्विपक्षिय सम्बन्धको आधारमा चीनले पाकिस्तानलाई कोरोना खोप प्रदान गर्ने भएको हो ।