एजेन्सी, १९ माघ । भारतको तेलन्गाना राज्यमा रहेकी ५५ वर्षिया स्वास्थ्यकर्मीको निधन भएको छ । भारतमा जारी खोप अभियानमा सामिल रहेकी स्वास्थ्य कर्मीले खोप लगाएको
१९ माघ : अष्ट्रेलियाली नागरिकहरुलाई आगामी अक्टोबर महिनासम्ममा कोरोना भाइरस विरुद्धको खोप दिइसक्ने बताइएको छ । अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरीसनले सोमबार सो कुराको जानकारी गराएका हुन् । उनले नेसनल प्रेस
काठमाडौँ, १८ माघ: नेपाल सरकारको अनुरोधमा चीन सरकारले कोभिड–१९ विरुद्धको तीन लाख मात्रा खोप उपलब्ध गराउने भएको छ । अनुदानस्वरुप नेपाल सरकारलाई प्रदान गरिने उक्त खोप चाँडोभन्दा चाँडो नेपाललाई उपलब्ध
काठमाडौँ, १८ माघ; कोभिड–१९ विरुद्धको कोभिशिल्ड खोप आज पाँचौँ दिन ८८ हजार सात व्यक्तिले लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार प्रदेश नं १ मा
एजेन्सी, १८ माघ । कोरोनाविरुद्धको खोप मागअनुसार उपलब्ध गराउन नसकेको भन्ने विवाद बढिरहेका अवस्थामा युरोपेली संघ (ईयू) ले युरोपमा बनेको कोरोना भाइरसविरुद्धको खोप निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । ईयू
एजेन्सी, १८ माघ । जनसन एण्ड जनसनद्वारा विकास भएको नयाँ खोपको तेस्रो परिक्षणले सकारात्मक नतिजा देखाएको छ । तेस्रो चरणको परिक्षणमा उक्त खोपले ६६ प्रतिशत प्रभावकारिता देखाएको हो । खोपले
एजेन्सी, १८ माघ। बेलायतमा नयाँ स्वरुपको कोरोनाविरुद्धको नोभाभ्याक्स खोप ८६ प्रतिशत प्रभावकारी देखिएको छ । कोरोनाको ‘यूके भेरियन्ट’ का लागि झन्डै १५ हजार व्यक्तिमा दुई डोज दिई गरिएको तेस्रो चरणको
काठमाडौँ, १८ माघ: स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाले कोभिड–१९ विरुद्धको खोप लिइसकेको व्यक्तिबाट पनि अन्यलाई भाइरस सर्न सक्ने भन्दै सतर्क रहन सुझाव दिएका छन् । हालसम्म कुनै पनि खोपको
१८ माघ : इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको खोप लगाउने व्यक्तिको संख्या इजरायलमा ३० लाख नाघेको जनाएको छ । गत डिसेम्बर २० मा खोप अभियान शुरु भएयता कूल जनसंख्याको करिब
१८ माघ : भारतले खाडी मुलुक ओमानलाई कोरोनाभाइरस विरुद्धको खोप सहयोग प्रदान गरेको छ । भारतले उपहारस्वरुप प्रदान गरेको एक लाख डोज खोप शनिबार ओमानको राजधानी मस्कट आइपुगेको अधिकारीहरुले जानकारी
काठमाडौं, १७ माघ । कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाउँदा सामान्य असर देखिएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले खोप लगाएपछि व्यक्तिमा खोपले सामान्य असर देखिएको जानकारी दिए
१७ माघ : हङ्गेरी कोरोनाभाइरसविरुद्ध चिनियाँ खोप पनि प्रयोग गरिने भएको छ । हङ्गेरीका सरकारी अधिकारीहरुले चिनियाँ खोप प्रयोग गर्ने निर्णय गरेका हुन् । उनीहरुले चीनमा विकास गरिएको सिनोफार्म खोप