काठमाडौँ, ७ पुस । सुनसरीको बराहक्षेत्र नगरपालिका–५ भरौलबाट तत्कालीन माओवादीले सेना समायोजनका बेला जमिनमुनि लुकाएर राखेको ठूलो परिमाणको गोलीसहित अत्याधुनिक हतियार फेला परेको छ। नेपाली