भक्तपुर, २५ जेठ : भक्तपुरका उद्योगी/व्यसायीले भक्तपुर नगरपालिकालाई ख्वप विश्वविद्यालय सञ्चालन गर्न स्वीकृत प्रदान गर्न प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष माग राखेका छन् । बुधबार प्रधानमन्त्रीको सचिवालय