काठमाडौं, ४ साउन । काठमाडौंस्थित सहिद गंगालाल राष्ट्रिय ह्दयरोग केन्द्रमा मुटुको शल्यक्रिया सेवा रोकिएको छ । शल्यक्रिया गर्न आवश्यक ‘अक्सिजेनेटर’को अभाव भएपछि अस्पतालमा शल्यक्रिया सेवा