काठमाडौँ । गणतन्त्र कोरिया र नेपालबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औँ वार्षिकोत्सवका अवसरमा कोरियाबाट आएको कुक्किवन तेक्वान्दो डेमोस्ट्रेसन टोलीद्वारा आज यहाँ आयोजित कार्यक्रममा प्रस्तुति
काठमाडौं, ११ असोज । नेपालका लागि गणतन्त्र कोरिया र युरोपियन युनियनका राजदूतहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहदाको प्रमाणपत्र पेश गरेका छन् । आज राष्ट्रपतिको कार्यालय, शितलनिवासमा गणतन्त्र कोरियाका राजदूत पार्क सुक