Logo

Tag: गण्डकी गाउँपालिका

त्रिशूली नदीमा फसेका एक्साभेटर र टिप्पर बाढीले बगायो

-रिपोर्टर्स नेपाल/संवाददाता

गोरखा, असोज १२ । त्रिशूली नदीमा आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–१, बुट्टार र चितवनको इच्छाकामना गाउँपालिका–३, चुमखोलाको सिमानामा निर्माणाधीन सुपर त्रिशूली जलविद्युत् आयोजनाको एक्साभेटर र

विस्तृत पढ्नुहोस
‘अशक्त र असहायको उपचारका लागि घरघरमा डक्टर कार्यक्रम’

गोरखा, वैशाख १८ । गोरखाको गण्डकी गाउँपालिकाले पालिकाभित्रका ज्येष्ठ नागरिक, अशक्त तथा असहायका लागि ‘घरघरमा डक्टर कार्यक्रम’ सञ्चालन गरेको छ। उक्त पालिकाको स्वास्थ्य शाखाप्रमुख कुमार सुनारका अनुसार अशक्त, अपाङ्गता भएका

दीर्घरोगी र गर्भवतीको निःशुल्क स्वास्थ्य बीमा

गोरखा, २४ चैत । जिल्लाको गण्डकी गाउँपालिकाले पालिकाभित्रका एक सय पाँच जना दीर्घरोगी तथा गर्भवतीको निःशुल्क स्वास्थ्य बीमा गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअन्तर्गत उनीहरूको बीमा गरेको

गर्भवती तथा सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

गोरखा, ५ माघ । गोरखाको गण्डकी गाउँपालिकाले पालिकाभित्रका गर्भवती तथा सुत्केरीका लागि अस्पतालसम्म आवतजावतका गर्न नि:शुल्क एम्बुलेन्स सेवा सुरुआत गरेको छ । पालिकाभित्रका गर्भवतीलाई सुत्केरी गराउन पालिकाभित्रका बर्थिङ सेन्टर वा

ठेक्का लगाएको नौं वर्षसम्म पनि बनेन मोटरेवल पुल

गोरखा, असार २३ । गोरखाको गण्डकी गाउँपालिका र चितवनको इच्छाकामना गाउँपालिकाको चुमखोला जोड्ने बुटार मोटरेवल पुल ठेक्का लगाएको नौ वर्षसम्म पनि निर्माण हुन सकेको छैन । कूल १७ करोड ४६

गण्डकीमा दोहोर्‍याएर उम्मेद्वारी दिएका १९ उपप्रमुखः ७ जना हारे, १२ विजयी

पोखरा, ७ जेठ : गण्डकी प्रदेशका ८५ पालिकामध्ये १९ पालिका उपप्रमुखले दोश्रो पटक उम्मेदवारी दिएका थिए । भइरहेकाे पदबाट राजीनामा दिएर मनोनयन दर्ता गराएका उपप्रमुखमध्ये ७ जना पराजित भएका छन्

गण्डकी गाउँपालिका वडा नम्बर ४ मा नेकपा (एस) का विक्रम थापाको पल्लाभारी

काठमाडौं, २३ बैशाख । यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गोरखाको गण्डकी गाउँपालिका वडा नं ४ का वडा अध्यक्षका उम्मेद्धवार बिक्रम थापाले घरदैलो अभियान सुरु गरेका छन् ।

गण्डकी गाउँपालिकामा कांग्रेस परित्याग गरी ६१ जना नेकपा एसमा प्रवेश

गोरखा, असोज २४ । गोरखाको गण्डकी गाउँपालिकामा नेकपा एकीकृत (समाजवादी) निकट युवा संघ नेपालको प्रथम भेला सम्पन्न भएको छ । गाउँपालिकाको वडा–४ मा आयोजित भेलाले ५१ सदस्यीय समिति समेत चयन

भूकम्पपीडितका लागि सामान घुम्तीकोष

काठमाडौँ,१६ माघ । गण्डकी गाउँपालिकामा आर्थिक अभावका कारण घर बनाउन शुरु गर्न नसकेका भूकम्पपीडितका लागि सामान घुम्तीकोष शुरु गरिएको छ ।पहिलो किस्ताको अनुदान रकम बुझेर पनि घर बनाउन शुरु नगरेका