काठमाडौं, बैशाख २५। सामान्यतया अल्छी स्वभाव, काम गर्न आनाकानी गर्ने, भनेको नमान्नेजस्ता व्यवहार देखाउने मान्छेलाई गाली गर्नुपर्दा भनिन्छ ‘यो त कस्तो गधा रहेछ रु’ तर,
भारतका विशाखापट्टनमका मानिसहरुले गधाको एक लीटर दुधको लागि २ हजार रुपैयाँ तिर्न पनि तयार छन् । एक कप गधाको दुधको लागि २ सय रुपैयाँ दिन्छन् । चेन्नई र बेंगलुरुमा मानिसहरु