काठमाडौँ,१३ असोज । खिम्ती र लिखु नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण गरिएको गर्जाङ–खिम्ती प्रसारण लाइन आयोजनाको निर्माण सम्पन्न भएको छ