काठमाडौँ, ७ पुस । बझाङ जिल्लाको उत्तरी क्षेत्रमा पर्ने तल्कोट गाउँपालिकामा रहेको मेलबिसौना स्वास्थ्य चौकीमा निशुल्क गर्भपतन सेवा भएपनि औषधीको अभावका यहाँ सेवा बन्द गरिएको
पर्वत, मंसिर १९ । पर्वतमा गत वर्ष ९७२ महिलाले गर्भपतन गराएका छन् ।जिल्ला अस्पताललगायत सुरक्षित गर्भपतन गराउन सूचीकृत जिल्लाका २६ स्वास्थ्य संस्थामा उनीहरुले सो सेवा लिएका हुन् । जनस्वास्थ्य कार्यालय
काठमाडौं, २ मंसिर । गर्भपतनको औषधि बिक्री गर्ने स्वास्थ्यकर्मीसहित ३ जनालाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाकी २० वर्षीया युवतीलाई गर्भपतन गराउन एक युवकले स्थानीय
विवाहोत्तर सम्बन्ध र गर्भपतनको अभियोगमा महिला पत्रकारलाई जेल हालिएको छ । उनलाई अदालतले दोषी ठहर्याउँदै जेल सजाय तोकेको हो । घटना मोरक्कोको हो । हजर रइसुनी उनका केटासाथीसहित राजधानी रबटको
काठमाडौं । र्दशन नेपालका अनुसार स्याङ्जा जिल्लामा बिहे गर्ने उमेर अगावै गर्भपतन गराउने किशोरीहरुको सङ्ख्या बढदै गएको छ । नेपालको कानूनमा विवाह गर्ने उमेर २० वर्ष तोकिएको छ । तर
काठमाडौं, ३ असार ।विवाह अगावै यौन सम्पर्क गर्नेहरु बढेपछि स्याङ्जामा अविवाहित किशोरीहरु गर्भपतन गराउन आउने संख्या बढेको छ । किशोरावस्थामा यौन सम्पर्क पछि गर्भधारण भएपछि गर्भपतन गर्न आउनेहरु बढेका हुन्
मार्तडी, २९ फागुन । जिल्लामा पछिल्लो समय सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्यामा वृद्धि भएको पाइएको छ । कम उमेरमा विवाह गर्ने गरेका महिलाको सङ्ख्यामा वृद्धि हँुदै गएकाले उनीहरु नै २०
तनहुँ, १६ फागुन सदरमुकामस्थित दमौली अस्पतालमा गर्भपतन गराउन आउने महिलाको सङ्ख्या बढ्दै गएको छ । परिवारनियोजनको अस्थायी साधान प्रयोग गर्न छाडेपछि गर्भपतन गराउनेको सङ्ख्या बढ्दै गएको हो । गर्भ निरोधकका
काठमाडौँ,१६ माघ । रोल्पामा पछिल्लो समय सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्यामा वृद्धि भएको छ ।गत वर्ष सुरक्षित गर्भपतन सेवा लिने महिलाको सङ्ख्या ३१२ रहेको जिल्ला जनस्वास्थ्य कार्यालय रोल्पाले जनाएको छ
काठमाडौं ८ पुस । गर्भपतन गराउने सयजनामध्ये ५८ महिलाले असुरक्षित ढंगबाट गर्भपतन गराउने गरेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार महिलाले गर्ने गर्भपतनमध्ये ४२ प्रतिशतले मात्र सुरक्षित विधि