गण्डकी, २१ मङ्सिर । पोखरा महानगरपालिकाले गहुँखेतीप्रति किसानको आकर्षण बढाउन अनुदान तथा सहयोगका कार्यक्रम कार्यान्वयन गर्ने भएको हो । महानगरपालिकाले हिउँदे बाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत गहुँखेतीका
वीरगञ्ज, पुस ६ । बर्सेनि रासायनिक मलको अभाव झेल्दै आएको मधेस प्रदेशका किसानलाई यस वर्ष गहुँखेतीका लागि मलको समस्या नहुने भएको छ । कृषि सामग्री कम्पनी लिमिटेड मधेस प्रदेश प्रादेशिक
काठमाडौँ, २२ चैत । कैलालीको कैलारी गाउँपालिका–८ पृथ्वीपुरका किसान विहारी चौधरी ११ कट्ठामा गहुँखेती गर्छन् । उक्त जमिनमा गहुँखेती गर्दा रु ११ हजार लाग्ने गरेकामा यसपालि लागत भने घटेको छ
कैलाली, कार्तिक ७ । टीकापुर क्षेत्रका किसानलाई एक हजार ३३५ हेक्टर जमिनमा गहुँखेतीका लागि प्रोत्साहन गरिने भएको छ । कैलालीमा सञ्चालित रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषितर्फले ६८५ हेक्टर जमिनमा
नेपाल सरकारको पूर्णस्वामित्वमा रहेको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालयमा विगत दुई महिनादेखि रासायनिक मल पोटासको अभाव देखिएपछि यहाँका किसानले लगाएको गँहुखेती प्रभावित हुने भएको छ । सो कार्यालयले पर्सालाई