काठमाडौं, २४ चैत्र । अहिले सामाजिक सञ्जालमा कोरोना रोकथामका उपायबारे विभिन्न भ्रमहरु फैलाइएका छन् । कसैले कागतीको रसले कोरोना रोक्न भन्दै प्रोपोगान्डा मच्चाएका छन् ।