काठमाडौं, भदौ २५ । सुर्खेतको सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । प्रदेश अस्पतालरपशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा बुधबार गरिएको पिसिआर