काठमाडौं, १६ फागुन । चर्चित लोकदोहोरी गायिका सुनिता दुलालले आफू बिहे गर्ने अन्तिम तयारीमा जुटेको बताईन् । तर, आफू प्रेम सम्बन्धमा भने नरहेको उनले सुनाईन्