काठमाडौं, असार ५ । सर्वोच्च अदालतले ढुंगा, गिटी, बालुवा निकासी गर्ने आगामी आर्थिक वर्षको बजेटमा गरिएको व्यवस्था तत्काल कार्यान्वयन नगर्न सरकारको नाममा अन्तरिम आदेश जारी
गिटी कुटेर जीवन निर्वाह गर्दै आएकाहरुका छोराछारीले विद्यालय बिदा र बिहान बेलुकाको समयमा कैलालीको गोदावरी नगरपालिका–८ स्थित खुटिया नदीबाट ढुङ्गा सङकलन गरी ल्याएर गिटी कुट्न अभिभावकलाई सघाउँदै । तस्बिर :प्रकाश