बागलुङ,पुस ३० । बागलुङका किसानले छुँदै चिलाउने वनस्पतीलाई भान्सामा पुर्याएका छन्। बागलुङको जैमिनी नगरपालिका–३ दमेकमा समूहमा आबद्ध किसानले जंगलमा पाइने पिँडालु प्रजातिको बाँकोलाई गुन्द्रुक बनाएर