काठमाडौं, ५ मंसिर । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको दशौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त साधारणसभाले संचालक समिति निर्विरोध चयन गरेको छ