प्राचीन समयमा शिक्षकको विशेष स्थान थियो । त्यस समयमा शिक्षकका सम्मानका लागि तथा शिक्षकका लागि विद्यार्थीहरु ज्यान दिन तयार हसन्थ्ये । त्यस समयमा एकलव्यले गुरू
वीरयोद्धा अश्वत्थामा गुरू द्रोणाचार्यका छोरा थिए । द्रोणाचार्यले भगवान शिवलाई मनाउनको लागि तपस्या गरेका थिए । त्यसपछि अश्वत्थामा जस्ता बहादुर छोराको जन्म भएको थियो । जन्म हुँदा अश्वत्थामाको टाउकामा एक