Logo

Tag: गृह मन्त्रालय

संविधान दिवसः दीपावली गरेर तीन दिनसम्म मनाइने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, भदौ २५ । सातौँ संविधान दिवस विभिन्न कार्यक्रम आयोजना गरी तीन दिनसम्म मनाइने भएको छ । आगामी असोज २, ३ र ४ गते संविधान दिवस

विस्तृत पढ्नुहोस
बाढीपीडित भन्छन्– ‘पाल टाँग्ने जमिन छैन, तुइन काटिएपछि खाद्यान्न अभाव भयो’

– नरेन्द्रसिह कार्की, दार्चुला, २२ भदौ: दुहुँ गाउँपालिका–२, नारुलीका पुरन साहु भदौ १४ गतेदेखि गौरीलमाण्डौँ मावि हिकिलाको विद्यालयमा आश्रय लिएर बसेका छन् । भदौ १३ गते राति आएको बाढीपहिराका कारण

गृहका दुई विज्ञप्तिः अभिव्यक्ति स्वतन्त्रतामा अंकुश !

काठमाडौं, भदौ २१। गृह मन्त्रालयले शनिबार र आइतबार लगातार निकालेको विज्ञप्तिले नागरिकको अभिव्यक्ति स्वतन्त्रतामा गम्भीर कुठाराघात गरेको भन्दै नागरिकस्तरबाट सर्वत्र विरोध र आलोचना भएको छ । मौलिक हकअन्तर्गत नेपालको संविधानको

मोदीको पुत्ला दहन गरेकोमा गृहको आपत्ती(विज्ञप्तिसहित)

काठमाडौँ, २० भदौ । नेपालमा पछिल्लो समय भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन जस्ता गतिविधि हुनथालेपछि सरकारले विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको छ । यस्ता गतिविधिले दुई देशको सम्बन्धमा समेत

पर्वत र पोखरामा बाढी पहिरोमा परी १२ जनाको मृत्युु

काठमाडौं, भदौ १९ । मनसुनजन्य विपत्मा परी शुक्रबार १२ जनाको ज्यान गएको छ । मनसुन सक्रिय रहेको अवस्थामा गएको बाढीपहिरोमा परी १२ जनाको ज्यान गएको गृह मन्त्रालयस्थित राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका

अफगानिस्तानबाट नेपाली स्वदेश फर्कने क्रम जारी

काठमाडौँ, ५ भदौ: अफगानिस्तानमा विकसित पछिल्लो घटनापछि त्यहाँबाट उद्धार गरिएका करिब ६०० नेपाली स्वदेश फर्किएका छन् । गृह मन्त्रालयका अनुसार एक साताको अवधिमा ५२२ जना स्वदेश फर्किएका छन् भने थप

पीडित परिवारलाई आर्थिक सहयोग

दार्चुला, २३ साउन: घरमा एक छाक टार्नै धौधौ रहेका राजन्ती धामीको परिवारलाई आर्थिक सहयोग प्राप्त भएको छ । घरमा कमाउने श्रीमान जयसिंह बेपत्ता भएपछि घरमा चुल्हो बल्ने अवस्था नहुँदा भेट्न

दार्चुला पुगेको छानबिन समितिले अनुसन्धान थाल्यो

दार्चुला, २० साउन: जयसिंह धामी बेपत्ता भएको घटनाबारे अध्ययन गर्न गठित छानबिन समितिले आफ्नो काम सुरु गरेको छ । मङ्गलबार दार्चुला पुगेको समितिले साँझ जिल्लास्थित सुरक्षा निकाय र घटनास्थलमा खटिएको

मनसुनजन्य विपद्ले जेठयता ६६ जनाको मृत्यु, ४० बेपत्ता

काठमाडौं, साउन १९। यस वर्षको मनसुन सुरु भएपछि मनसुनजन्य विपद्का कारण ६६ जनाको मृत्यु भएको छ । ४० जना अझै बेपत्ता भएका छन् । यस्तै ८१ जना घाइते भएका छन्

नेपाल प्रहरीको तह र दर्जा थप्न प्रस्ताव

काठमाडौं, साउन १५ । नेपाल प्रहरीले आफ्नो संरचना पुनरावलोकन गर्दै तह र दर्जा थप गर्न गृह मन्त्रालयमा प्रस्ताव पठाएको छ । प्रहरी प्रधान कार्यालयले तल्ला तहका प्रहरी कर्मचारीको मनोबल बढाउने

डीआईजी थापालाई एआईजीमा बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं, असार २५। सरकारले प्रहरीका नायव महानिरीक्षक (डीआईजी) सहकुल थापालाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ । विहीबार बसेको मन्त्रिपरिषद बैठकले डीआईजीपी थापालाई अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गर्ने निर्णय गरेको

प्राकृतिक विपद्पीडितलाई सरकारले पाँच लाखसम्म सहयोग गर्ने

काठमाडौं, असार २१। प्राकृतिक प्रकोपबाट विस्थापित सबै परिवारलाई राहत, पुनर्निर्माण र पुनःस्थापनाका लागि सरकारले ५ लाखसम्म सहयोग गर्ने भएको छ । सरकारले विपद् प्रभावित निजी आवास पुनर्निर्माण तथा पुनःस्थापना अनुदान