Logo

Tag: गृह मन्त्रालय

उपत्यकामा निषेधाज्ञा लम्बिने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १६ भाद्र । उपत्यकामा निषेधाज्ञा एक साता लम्बिने निश्चितप्रायः भएको छ । गृह मन्त्रालयले यसबारे निर्णय लिने बुझिएको छ । आज काठमाडौं, ललितपुर र

विस्तृत पढ्नुहोस
पुजारी हत्याको विरोधमा उत्रनेलाई कारबाही गर्न गृहको गोप्य सर्कुलर

काठमाडौं, भदौ ११ । गृह मन्त्रालले रौतहटको माधवनारायण नगरपालिका–२, खेसरहियास्थित हनुमान मन्दिरका पुजारी श्रीराम साहको हत्यामा संलग्नहरुलाई कारवाही गर्नुपर्ने माग गर्दै सुरु भएको प्रदर्शन रोक्न देशभरका जिल्ला प्रशासन कार्यालयलाई गोप्य

प्रहरी नियमावली संशोधन हुँदै

काठमाडौं, १० भदौ । गृह मन्त्रालयले नियमावली २०७१ संशोधन प्रक्रिया अघि बढाएको छ । फौजदारी मुद्दा लागेका प्रहरीले अदालतबाट सफाई पाएपछि पनि जागिरमा जोडिने अवस्था नभएपछि नियमावली संशोधन गर्न लागिएको

पहिरोले दशककै बढी क्षति

काठमाडौं, ९ भाद्र । मनुसन अवधिमा यसपटक पहिरोले २०६८ यताकै बढी मानवीय क्षति गरेको छ। पहिरोले २ सय ५४ जनाको ज्यान लिएको छ। ८१ जना बेपत्ता छन्। १ सय ५२

उपत्यकामा ९ सय ५० आइसोलेसन बेड तयार पारिने

काठमाडौं, भदौ ८ । विदेशबाट आएका नागरिकलाई राख्न सरकारले काठमाडौं उपत्यकामा ९ सय ५० बेडको आइसोलेसन वार्ड तयार गर्ने भएको छ। यसका लागि तीन स्थानलाई पहिचान गरी एकीकृत क्वारेन्टिन निर्माण

देशभरका ४१ जिल्लामा निषेधाज्ञा, व्यक्तिगत सतर्कतामा जोड दिन सुझाव

काठमाडौँ, ५ भदौै: कोरोनाको सङ्क्रमण थप फैलिन नदिन भन्दै देशका आधाभन्दा बढी जिल्लामा स्थानीय प्रशासनहरुले निषेधाज्ञा जारी गरेका छन् । देशका ७७ मध्ये ४१ जिल्लामा निषेधाज्ञा जारी भएको गृह मन्त्रालयले

जोखिम रोक्न एक्सन: आधा मुलुक ठप्प

–नारायण ढुङ्गाना काठमाडौँ, ४ भदौ: कोभिड–१९ सङ्क्रमण रोक्न यतिखेर जिल्ला प्रशासन कार्यालय र स्थानीय तह सक्रिय रुपमा लागेका छन् । झण्डै बन्दाबन्दीको झै प्रशासनले उपयुक्त आदेशहरु जारी गरिरहेका छन् ।

पूर्ण तथा आंशिक गरी नेपालका ३९ जिल्लामा निषेधाज्ञा

काठमाडौँ, २ भाद्र । स्थानीय प्रशासन तथा स्थानीय तहले आवश्यकताको आधारमा ३९ जिल्लामा पूर्ण तथा आंशिक रुपमा निषेधाज्ञा भएको गृह मन्त्रालयले जनाएको छ । मुलुकभर कोभिड–१९ को फैलन थालेसँगै स्थानीय

सरकारी निर्णय कार्यान्वयनमा कडाइ, उपत्यकामा अनुगमन तीव्र

काठमाडौँ, ३० साउन : विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोभिड–१९ को सङ्क्रम रोक्न सरकारी निर्णय कार्यान्वयनमा कडाइ गरिएको छ । सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार मन्त्रिपरिषद्बाट विभिन्न मितिमा भएको

उपत्यकामा अनुगमन तीव्र पार्न १३ वटा अनुगमन टोली

काठमाडौं, साउन ३० । विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोभिड–१९ को सङ्क्रम रोक्न सरकारी निर्णय कार्यान्वयनमा कडाइ गरिएको छ । सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार मन्त्रिपरिषद्बाट विभिन्न मितिमा भएको

उपत्यका प्रवेश गर्न खोज्ने १९ हजारलाई फर्काइयो

काठमाडौं, ३० साउन । सरकारले अनुमति बिना काठमाडौं प्रवेश गर्न खोज्ने १९ हजारभन्दा बढीलाई विभिन्न नाकाबाट फर्काएको छ। लकडाउन भएदेखि बिहीबारसम्म ७ हजार ६ सय ३५ गाडी र १९ हजार

सबै जिल्लाबाट सवारी पास वितरण बन्द

काठमाडौँ, २९ साउन । गृह मन्त्रालयले मुलुकभरका जिल्ला प्रशासन कार्यालयलाई सवारी पास वितरण बन्द गर्न निर्देशन दिएको छ । सतहत्तरै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई आज परिपत्र गर्दै मन्त्रालयले यही साउन