Logo

Tag: गृह मन्त्रालय

राष्ट्रिय परिचयपत्र विवरण स्थगित

ललितपुर, २७ साउन । कोरोना संक्रमणको जोखिमका बेला गृह मन्त्रालयले राष्ट्रिय परिचयपत्रका लागि नामदर्ता शुरु गरेको भन्दै कतै असन्तुष्टि देखिएको छ भने कतै विवरण संकलन

विस्तृत पढ्नुहोस
मास्क प्रयोग नगर्ने चार लाख व्यक्ति कारबाहीमा

काठमाडौँ, २६ साउन : सरकारले मास्क प्रयोग नगर्ने तीन लाख ९५ हजार व्यक्तिलाई नियन्त्रणमा लिएर कारबाही गरेको छ । सरकारले नेपालमा फैलँदै गएको कोभिड–१९ का कारण बन्दाबन्दी गरेपछि मास्कको प्रयोग

सवारी पास सम्बन्धमा नयाँ व्यवस्था लागूः आज निवेदन, भोलि मात्रै पास

काठमाडौंं, २३ साउन । जिल्ला प्रशासन कार्यालय काठमाडौँले सवारी पास सम्बन्धमा नयाँ व्यवस्था लागू गरेको छ । कार्यालय परिसरमा मानिसको अत्याधिक भीड हुन थालेको र सार्वजनिक निकायका व्यक्तिहरुमा समेत कोभिड–१९

आजदेखि यातायातमा जोरबिजोर प्रणाली लागू

काठमाडौँ, २२ साउन: मुलुकमा कोभिड–१९ को जोखिम बढेपछि त्यसको सङ्क्रमण फैलिन नदिने उद्देश्यले सरकारले आजदेखि जोखिम बढी भएका स्थानमा यातायातमा जोरबिजोर प्रणाली लागू गरेको छ । काठमाडौँ उपत्यका र कोभिड–१९

आजदेखि जोर-बिजोर सवारी सञ्चालन प्रणाली लागू

काठमाडौं, २२ साउन । सरकारले काठमाडौँ उपत्यकामा सञ्चालन हुने निजी तथा सार्वजनिक सवारीमा पुनः जोर बिजोर प्रणाली लागू गरेको छ । सरकारले बन्दाबन्दीको स्वरुप परिवर्तन गरी आर्थिक गतिविधि बढाउन प्रयास

देशभरका १२ जिल्लामा लकडाउन सुरु (सूचीसहित)

काठमाडौं, साउन २१ । कोरोना संक्रमण बढ्दै गएपछि हालसम्म १२ वटा जिल्लामा निषेधाज्ञा सुरु भएको छ । बढ्दो गतिलाई फैलन नदिन स्थानीय प्रशासनले मंगलबार साँझसम्म १२ वटा जिल्लामा निषेधाज्ञा जारी

एसिड आक्रमणसम्बन्धी दण्डसजाय परिमार्जन गर्न गृह मन्त्रालयलाई निर्देशन

काठमाडौँ, १९ साउन: प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिले तेजाब आक्रमणसम्बन्धी कानूनी व्यवस्था र दण्डसजायलाई समयसापेक्ष परिमार्जन गर्नुपर्ने आवश्यकता औँल्याउँदै आवश्यक संशोधन गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको आजको

दरबारमार्गमा नयाँ डिएसपी

काठमाडौं, साउन १६ । १५ केजी सुन प्रकरणमा फितलो कमाण्ड कन्ट्रोलका कारण दरबारमार्ग प्रहरी बृत्तबाट हटाइएका डिएसपी रञ्जन दाहालको ठाउँ अर्का डिएसपी राजेन्द्र पौडेल हाजिर भएका छन् । मंगलबार कमलादीस्थित

कार्यसम्पादन मूल्याङ्कनमा सिन्धुपाल्चोक उत्कृष्ट

सिन्धुपाल्चोक, १३ साउन: गृह मन्त्रालयले हरेक वर्ष गर्ने कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक ‘क’ वर्गमा पर्न सफल भएको छ । गृह मन्त्रालयले दिएको जानकारीअनुसार सिन्धुपाल्चोक यो वर्ष अति उत्तम

सडकमा निस्कँदा मास्क अनिवार्य, नलगाए पक्राउ

काठमाडौं, साउन १२ । गृह मन्त्रालयले मास्क अनिवार्य गराउन मातहतका निकायलाई निर्देशन दिएको छ । कोरोना संक्रमणको जोखिम कायमै रहेको र सर्वसाधारणले मास्कको प्रयोगमा अटेर गरेको भन्दै गृहले आइतबार सो

सुदूरपश्चिममा विपद्बाट एक महिनामा १६ जनाको मृत्यु

गोदावरी, ९ साउन: सुदूरपश्चिम प्रदेशमा प्राकृतिक विपद्बाट पछिल्लो एक महिनामा १६ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयमा रहेको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रको तथ्याङ्कअनुसार पछिल्लो एक महिनाको अवधिमा सुदूरपश्चिम प्रदेशमा

राहत वितरणमा एकद्वार प्रणाली हुने

काठमाडौँ, ८ साउन। गृह मन्त्रालयले बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रमा उद्धारका साथै राहत वितरण कार्यलाई थप प्रभावकारी बनाउन निर्देशन दिएको छ । यसका लागि प्रकोपपीडित उद्धार र राहतसम्बन्धी मापदण्ड–२०७७ जारी गरिएको